हेटौंडा–१८ को बिकास गतिबिधि अब इन्टरनेटमा

हेटौंडा/ हेटौंडा उप महानगरपालिका– १८ नम्बर वडाको गतिबिधि अब बिश्वभर हेर्न सकिने भएको छ । सो वडाले आफ्नो छुट्टै बेभ साईट संचालनमा ल्याएको हो । वेभ साईटमा बिकास गतिबिधि,...

शीतलनिवासबाट सिंहदरबार पुग्न पाँच दिन !

काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ । सुन्दा अचम्म...

लोकसेवा विज्ञापनः सत्तापक्षमै मतभेद

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसद्को राज्यव्यवस्था समितिले दिएको निर्देशनलाई लिएर सत्तारुढ नेकपाका सांसदहरु नै विभाजन भएका छन् ।  पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्णय पालन गर्नुपर्ने अडानमा छन् भने...

स्थानीय तहका प्रमुखलाई मुख्यमन्त्रीको चेतावनीः आफूलाई राजा नसम्झनुस्

हेटौंडा– प्रदेश र स्थानीय तहबीचको असमझदारीलाई हटाउँदै साझा प्रतिवद्धतापत्र जारी गर्नको लागि भन्दै बोलाइएको प्रदेश ३ को समन्वय परिषद् बैठकको सुरुवातमै राजस्व बाँडफाँडलगायतको विषयमा विवाद उत्पन्न भएको...

जनप्रियको कृषि प्रदर्शनी पन्ध्र फोटोमा

हेटौँडा - जनप्रिय मा. वि (प्राविधिक शिक्षालय) हटियाले बृहद कृषि प्रदर्शनी मेला - २०७६ आयोजना गरेको छ । जनप्रिय मावि स्रोतकेन्द्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अभिभावकहरू तथा विद्यार्थीहरूले मेलाको अवलोकन...

मकवानपुरमा विद्यालय भवन पुननिर्माण तीव्र

हेटौंडा– भूकम्पका कारण क्षति भएका मकवानपुरका विद्यालय भवन निर्माणको कामले तीव्रता पाएको छ । अबको करिब डेढवर्षभित्र मकवानपुरका सबै चारसय नौ वटा विद्यालय भवन पुननिर्माण सक्नेगरी काम भइरहेको...

प्रदेश ३ का १० जिल्लामा शितभण्डार बन्दै, चारवटा भेटेनरी एम्बुलेनस आउँदै

हेटौंडा–आर्थिक वर्षको अन्त्यतिर आएर प्रदेश ३ सरकारले विभिन्न दश जिल्लामा शितभण्डार निर्माणको प्रक्रिया सुरु गरेको छ । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काठमाडौं उपत्यका...

हुवावेको अब बन्ने फोनमा फेसबुक नचल्ने

अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ...

मुटुको सफल उपचारपछि मुख्यमन्त्री पौडेल डिस्चार्ज

हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आईतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन्...

अर्को साताबाट आउँछ नेपालमा मनसुन

उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन,...

लोकप्रिय

ताजा अपडेट