रौतहटमा ११ लाखको कपडा बरामद
२१ मंसिर, रौतहट । भन्सार छलेर भारत बाट नेपाल भित्राइएको ११ लाख भन्दा बढीको लताकपडा सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको छ । रौतहटको राजदेवी नगरपालिका ६ सेढवामा भारतीय...
रौतहटमा इँटाभट्टामा प्रेसरकुकर बम फेला
रौतहट : रौतहटको एक इँटाभट्टामा प्रेसरकुकर बम भेटिएको छ। राजपुर नगरपालिका-७ स्थित चौधरी इँटाभट्टामा शनिबार बिहान ११ बजेतिर उक्त बम भेटिएको हो।भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजलको टोलीले निष्कृय...
भारतीय कम्पनीको पेस्तोल र गोली बरामद
२० मंसिर, जनकपुरधाम । सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वरबाट अत्याधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली र म्याग्जिन बरामद गरेको छ ।
जलेश्वर नगरपालिका ६ स्थित सडक छेउबाट शुक्रबार विहान साढे...
भारतमा बलात्कार काण्डका ४ जना अभियुक्तलाई गोली हानेर मारियो
भारत ।। भारतको हैदरवादमा बहुचर्चित बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले आज (शुक्रबार) बिहान गोली हानेर मारेको छ।
गत हप्ता एक पशु चिकित्सक महिलालाई बलात्कारपछि जलाएर मारेको...
भारतमा बलात्कृत युवतीलाई अदालत जाँदै गर्दा बाटैमा जलाइयो
भारत ।। भारतमा बलात्कारमा परेकी एक युवतीलाई अदालतमा बयान दिन जाँदै गर्दा पीडक समूहले बाटैमा समातेर आगो लगाएका छन्।
भारतको उत्तरप्रदेशको रायबरेलीस्थित अदालतमा बयान दिन जाँदै गरेका बेला उन्नाओ जिल्लाकी...
रौतहटमा पहिलो नगरपालिका ६१ बुन्दे सुझाव कार्यान्वयन सम्बन्धी जानकारी दिदै : अधिकृत गुप्ता
रौतहट ।। रौतहटको ईशनाथ नगरपालिकामा प्नमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले नगरपालिकाको सभाहलमा बैठकमा नगर भरीका कर्मचारीहरू लाई अख्तियार दुरुपयोग आयोगद्वारा प्राप्त ६१ बुन्दे सुझाव कार्यान्वयन सम्बन्धी गुप्ताले कार्यालयका...
मुस्लिम छोरी भएर होइनन् मानव भएर समाज परिवर्तन गर्छु – अध्यक्ष बेगम
रौतहट । रौतहट सदरमुकाम गौर स्थित आइबिए बिधालयले जुनियर रेडक्रस सर्कलको कार्यसमिति गठन रहेको छ ।
समाज प्रति उच्च समाजसेवाको भावना सहितको जुनियर रेडक्रस सर्कलको कार्यसमिति गठन गरि...
सर्लाहीमा एक घरमा आगलागी,लाखाै बराबरका जलेर नष्ट
१९ मंसिर, काठमाडौं । सर्लाहीको बलरामा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
बलरा नगरपालिका ११ छटौनामा बस्ने राज किशोर सिंहको घरमा विद्युत सर्ट भई...
भारतीय सुरक्षाकर्मीको क्याम्पभित्र ५ साथीको हत्या गरी एकले गरे आत्महत्या
नयाँ दिल्ली । भारतमा एउटा सुरक्षा क्याम्पभित्र गोली चल्दा ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार माओवादी प्रभावित क्षेत्र छत्तीसगढको नारायणपुर जिल्लास्थित भारत–तिब्बत सीमा पुलिस बलको...
नगर प्रमुख र अधिकृत गुप्ताले नगर भरिका विद्यालय, स्वास्थ्य चौकीको अनुगमन गर्दै
रौतहट मंसिर १३ । रौतहटको पश्चिमी भेगमा पर्ने इशनाथ नगरपालिकामा पछिल्लो समय विकास निर्माणको कार्यले गति लिएको छ । दक्ष र अनूभवि निमित प्रम्ख प्रशासािय अधिकृत नन्दकिशोर गुप्ताले...