पर्साको बहुदरमाइ नगरपालिकाका पदाधिकारीहरुले नै कुटपिट गर्न लगाएको राजपाले आरोप
पर्सा- शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई पर्साको बहुदरमाइ नगरपालिकाका पदाधिकारीहरुले नै कुटपिट गर्न लगाएको राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आरोप लगाएको छ।
गएको शुक्रबार शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई नगरपालिकाका पदाधिकारीहरुको निर्देशनमा...
प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने सहमति
जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने भएको छ ।
प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो । ‘सबै...
डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्सले गाँजा बोकेपछी पक्राउ
रौतहटको ईशनाथ नगरपालिका डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्सले गाँजा बोकेपछी पक्राउ परेका छन।
शनिवार साँझ करिब ७ बजे हेटौंडा–१९ नेवारपानीमा मनहरीबाट आउँदै गरेको बा. २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्सलाई प्रहरीले...
हरिनास गापा अध्यक्ष आफ्नो जन्मदिनमा विद्यार्थीलाई पोसाक वितरण गर्दै
खगेन्द्र हमाल स्याङ्जा हरिनाँस गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले आफ्नो जन्मदिनको अवसरमा गाउँपालिका भित्रका शिशु देखि १२ कक्षा सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई पोसाक वितरण गर्ने भएका छन। अध्यक्ष मानन्धरले जन्म...
जाडो अलि लामो समयसम्म रहने संकेत देखिएको मौसमविद्
काठमाडौं // यस वर्ष जाडो अलि लामो समयसम्म रहने संकेत देखिएको मौसमविद्ले बताएका छन्।
यस वर्ष पानी पार्ने प्रणाली पटकपटक भित्रिरहेकाले जाडो लम्बिने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ...
शिक्षक नियुक्तिमा अनियमितता गरेकाे आराेपमा दैलेखका तीन जना पक्राउ
खगेन्द्र हमाल शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनालाई पक्राउ गरेको छ । आयाेगले दैलेख डुङ्गेश्वर गाउँपालिका-वडा न:५ मा रहेको पिपलचौतारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका...
अनाथ बालवालिकासँग ५५ बार्षिक उत्सव मनाए ः राष्ट्रिय वाणिज्य बैंक
राैतहट ।। राैतहटकाे सदरमुकाम गाैरमा रहेकाे राष्ट्रिय वाणिज्य बैंकको ५५ बार्षिक उत्सवको शुभ अवसरमा आज नेपाल भारत मैत्री आश्रम गौरमा अनाथ बालवालिकाहरुको साथमा मनाईएको छ ।
आश्रममा रहेको असहाय...
रौतहट प्रहरीले विभिन्न स्थानबाट भन्सार छलि नेपाल भित्राउने क्रममा बरामद
दिलीप पाणडेय रौतहट // जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न स्थानबाट भन्सार छलि नेपाल भित्राउने क्रममा बरामद गरेको सरसमानहरु आवश्यक कार्यवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ ।जिल्लाको सिमा नाकाहरुबाट...
प्रगति नै ईशनाथ नगरपालिका गुप्ता आएपछि
रौतहट // रौतहट जिल्लाको ईशनाथ नगरपालिकामै बिकट मानिन्छ । सो नगरपालिकामा प्रबेस गर्नका लागि गौर स्थित टुकुलिया घाटमा बन्दै गरेको पुल समयमा नबनेका कारण ईशनाथ नगरपालिकामा जानका लागि कि...
मृत्युदण्डको सजाय पाएका उमेशलाई नेपाल ल्याउने ; सरोज राय
काठमाण्डौं, ८ माघ ।पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका प्रदेश नं. २ धनुषाका उमेश यादवलाई नेपाल ल्याउने समाजिक अभियन्ता सरोज यादवको सपना पुरा भएको छ ।रोजगारीको शिलसिलामा साउदी...















