फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला,संक्रमितको संख्या १२० पुगियाे
नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७...
कोरोना भाईरसको कारण ऎतिहासमा पहिलो पटक शिवनगरको शिवमन्दिर मा ताला बन्दी
रबिन्द्र प्रजापति १२ साउन रौतहट । रौतहट जिल्ला को शिवनगर मा रहेको शिवमन्दिर आज बिहन देखि ताला बन्दी गरेको छ ।
साउन महिनाको सोमबारका दिन दर्शनार्थीको अत्यधिक भिड हुने भएकाले...
रौतहटमा क्षयरोग माहामारीको रूप लीन सक्ने प्रमुख साह
राकेश यादव , २९ पौषनेपाल क्षयरोग निवारण सस्था जिल्ला कार्य समिति रौतहटको १८ औ वार्षिक साधारण सभा मंगलवार गौरमा संपन्न भएको छ । ’’ क्षयरोग वारे जनचेतना जगाऔ ,...
रौतहटमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि
रौतहट २१ असार । रौतहट जिल्लामा पछिलो २४ घण्टामा थप २७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । यो संगै रौतहट जिल्लामा संक्रमितको संख्या १...
अप्रिल ५ आइतबार देशभर सबैजनालाई एकसाथ बिजुली बत्ती निभाएर मैनबत्ती बाल्न मोदीको आग्रह
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभले कोरोना भाइरसको अन्धकारलाई हटाउनका लागि अप्रिल ५ अर्थात् आइतबार देशभर सबैजनालाई एकसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोबाइलको फ्ल्यास लाइट...
राजदेवी नगरपालिका वडा नं ९ ब्रहम्पुरीमा निशुल्क आँखा शिविर सम्पन्न
रौतहट ।।नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको आयोजनामा राजदेवी नगरपालिका वडा नं ९ को माध्यमिक विद्यालयमा भएको निशुल्क आँखा शिविरमा १६४ पुरुष र १६९ जना महिला गरी ३३३...
लकडाउनलाई थप कडा पार्न गृहमन्त्रालयको निर्देशन
काठमाडौं : लकडाउनलाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन...
२ लाख ऋणको सवासहित २० लाख रुपैयाँ तिरेपनि साहुले जग्गा विक्री गरेको आरोप
रौतहट । रौतहट जिल्लाको माधव नारायण नगरपालिका ५ मिठुअवा निवासी राम प्रवेश सहनीले लिएको २ लाख ऋणको सवासहित २० लाख रुपैयाँ तिरेपनि साहुले जग्गा विक्री गरेको आरोप लगाएका छन्...
प्रहरीलाई घुस दिन खोज्ने महिलाविरुद्ध भ्रष्टाचार मुद्दा
वीरगञ्ज– प्रहरीलाई घुस दिन खोज्ने एक महिलाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएकाे छ।
प्रहरीलाई घुस दिन खोज्ने पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने अम्बेया खातनुविरुद्ध विशेष...
चन्द्रपुरमा चादी नदीको पानीमा एक बेपत्ता
रौतहट ६ साउन । रौतहटको चन्द्रपुर वडा नं. ३ गैडाटारमा चादी नदीको पानीमा एक जना बेपत्ता भएका छन । गैडाटारमा अस्थायी प्रहरी पोष्ट नजिकै रहेको अंकडा बाँधको पानीमा ५८...














