पर्साको बहुदरमाइ नगरपालिकाका पदाधिकारीहरुले नै कुटपिट गर्न लगाएको राजपाले आरोप
पर्सा- शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई पर्साको बहुदरमाइ नगरपालिकाका पदाधिकारीहरुले नै कुटपिट गर्न लगाएको राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आरोप लगाएको छ।
गएको शुक्रबार शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई नगरपालिकाका पदाधिकारीहरुको निर्देशनमा...
भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री सोनल अस्पतालको अनुगमन
रौतहट १२ भदौ ।। प्रदेश नं. २ को भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री माननीय जितेन्द्र सोनल शुक्रबार जलेश्वर अस्पतालको निरिक्षण भ्रमण गर्नुभएको छ । उहाँसंगै भ्रमण टोलीमा प्रदेश २...
ईशनाथ नगरपालिकाको सहज बनाउन : गुप्ताकाे जिम्मा
गौर,२२ कात्तिक । रौतहट जिल्लाको अन्तर्गत रहेका ईशनाथ नगरपालिकाको सहज बनाउन नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मा नन्द किशोर गुप्ताले पाएपछि स्थानीयले नगरबाट पाउने सेवा लिन गौर जानुपर्ने बाध्यता हटेको...
बस दुर्घटना, ७ जनाकाे मृत्यु , ४० जना घाइते
१५ माघ । भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार उडिसाको गनजम...
सुर्खेतको भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृत पौडेल अख्तियारको हिरासतमा
खगेन्द्र हमाल अख्तियार अनुसन्धान आयोग सुर्खेतले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेललाई हिरासतमा राखेको छ ।अख्तियार स्रोतका अनुसार केही दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको...
रौतहटको कटहरीयामा गएराति एक युवकको हत्या
रौतहट ८ वैशाख। रौतहटको कटहरीयामा गएराति एक युवकको हत्या भएको छ । कटहरीया नगरपालिका १ हनुमान टोलका २५ वर्षीय युवक संजिव यादवको कुटपिट गरी हत्या भएको हो । कुटपिट...
जनकपुर जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ
जनकपुरधाम-जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।दुई जना महिलाले आफूमाथि जबरजस्ती करणी भएको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिएपछि प्रहरीले आरोपित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ।
धनुषाको नगराईन नगरपालिका...
लाखौंको सामानहरु एकै रातमा प्रहरीले बरामद गरे कारवाहीको लागि भन्सार चलान
राैतहट । रौतहट प्रहरीले जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत १२ लाख भन्दा बढीको समानहरु बरामद गरि आवश्यक कारबाहीको लागि...
गरुडा नगरपालिकाको नगरसभा सम्पन्न
रौतहट १५ भदौ ।। रौतहटको गरुडा नगरपालिकाको पाँचौ नगरसभा सोमवार सम्पन्न भएको छ ।सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय गरुडाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा सभ्व एवं...
क्वारेन्टाइनमा भारतवाट आएर बसेका १८ जना मध्ये १६ जना घर फर्किए
रौतहट २६ चैत । रौतहटको सदरमुकाम गौर नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारतवाट आएर बसेका १८ जना मध्ये १६ जना घर फर्केका छन् ।
क्वारेन्टाइन अवधिभर कोरोना संक्रमणको कुनै...













