गरीब–मजदुरलाई खानाको व्यवस्था
जनकपुर ।। प्रदेश–२, सरकारले बन्दाबन्दीको अवधिमा न्यून आय भएका तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले बन्दाबन्दीका कारण समस्यामा परेका...
लकडाउनको मौका छोप्दै दशगजा क्षेत्रमा अवैध बाँध विस्तार गर्दै भारत
२७ वैशाख, रौतहट । लकडाउनको मौका छोप्दै भारतले दशगजा क्षेत्रमा बाँध विस्तार गरेको पाइएको छ ।
रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो...
बिहान ११ बजेदेखि दिउसो २ बजे सम्म खुला गर्ने निर्णय
रौतहत १५,बैशाख// रौतहटमा मङ्गलबारदेखि खाद्यान्न तथा उपभोग्य सामाग्री बिक्रि वितरण गर्न पाइने भएको छ ।लक डाउनको समयमा खाद्यान्न तथा उपभोग्य बस्तुको होम डेलिभरीको व्यवस्था मिलाएपनि सर्बसाधारणबाट धेरै गुनासो आउन...
कोरोनामा केन्द्र सरकार र प्रदेश सरकार मुखदर्शक,आइसोलेशन बनाउन दासको माग
रौतहट २ भदौ ।। विश्व लाई नै नोबेल कोरोना भाईरसले आक्रान्त बनाएको बेला यस भाईरस असर नेपालमा पनि अत्याधिक देखा पर्न थालेको छ । कोरोनाको कारण नेपालको अर्थ व्यवस्था...
सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा
काठमाडौं । सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा गर्न अध्ययन हुँदैछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मिस नेपालको आयोजना गर्दै आइरहेको ‘द हिडन ट्रेजर’ले...
लेनदेनको विषयमा गोली हानेर हत्या
जनकपुरधाम, कात्तिक ६ गते । जनकपुरधाम उपमहानगरपालिका १४ मा बुधवार बिहान एक युवकलाई गोली हानेर हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका १ वकिल टोलका अन्दाजी ३५ वर्षीय मनोज साहको हत्या...
जनकपुरमा अस्थायी शिक्षक पक्राउ
१९ कात्तिक, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ३० जना भन्दा बढी अस्थायी शिक्षक पक्राउ परेका छन् ।मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन...
निरन्जन राम र विजय रामको परिवारलाई नगद र खानेकुरा सहयोग
रौतहट । यहि साउन ३१ गते विभत्सव तरिकाले हत्या गरिएका निरंजनराम र अनुसन्धानको क्रममा प्रहरीको कुटाईबाट मृत्यु भएका बिजयरामको परिवारलाई आज गरुडा नगरपालिका नगर प्रमुख ईनु राय यादव...
ढलान गर्दागर्दै भत्कियो पक्की पुल
मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको...
छुट्टाछुट्टै स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं – काठमाडौं महानगरपालिका–१६ नयाँबजार मेडिकल चोकस्थित काठमाडौं महानगरपालिका–१३ ओम वहाल बस्ने राजु महर्जनको फर्निचर कारखानामा विद्युत सर्ट भई आगलागी भएको छ ।
बिहीबार बिहान आगलागी हुँदा फर्निचर कारखाना सो...














