भारतमा कोरोना भाइरसबाट मृतक संख्या ३२ पुगे
एजेन्सी, १८ चैत्र । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार आएको पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेको हो ।
भारतमा १२ सय ५२ जना संक्रमित...
भूकम्पपछि तालिबान सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग
एजेन्सी। मंगलबार बिहान ६ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएपछि अफगानिस्तानको तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि याचना गरेको छ।
अफगानिस्तानमा भूकम्पका कारण एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ठूलो धनजनको...
सुरक्षा बलसँगको भिडन्तमा सन्दिग्ध ८ माओवादीको मृत्यु
काठमाडौं– भारतको छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
भारतीय...
दिल्लीमा मृत्यु हुनेको संख्या २७ पुग्यो
भारत : भारतमा नागरिकता कानूनको विरोधमा केही दिनदेखि जारी प्रदर्शनमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । नागरिक संशोधन कानूनको विरोध गर्दै भइरहेका हिंसात्मक प्रदर्शनमा उनीहरु मारिएका हुन् ।...
कतारका राजाको नेपाल भ्रमण : भोलि सार्वजनिक बिदा
काठमाडौं– कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ ।मन्त्रीपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका...
भारतीय वायु सेनाको विमान दुर्घटनामा दुईको मृत्यु
काठमाडौं १३ साउन । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ ।
मिग-२१ जेट उडानको क्रममा दुर्घटना भएको...
चन्द्रयान–३ ले चन्द्रमाको पहिलो तस्बिर
भारतको चन्द्रयान–३ गत शनिवार (५ अगस्ट) मा चन्द्रमाको कक्षामा प्रवेश गरिसकेको छ । योसँगै चन्द्रयानले चन्द्रमाको पहिलो तस्बिर पठाएको छ ।
अघिल्लो महिना चन्द्रयान–३ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाको स्पेस सेन्टरबाट...
यमनमा मिसाइल आक्रमणमा परि कम्तीमा ८० सैनिक मारिए
काठमाण्डौ – यमनमा एक आर्मी प्रशिक्षण शिविरमा गरिएको मिसाइल आक्रमणमा परि कम्तीमा ८० सैनिक मारिएका छन् ।
अधिकारीहरुका अनुसार मरिब प्रान्तमा शनिबार भएको मिसाइल आक्रमणमा ठूलो सङ्ख्यामा सैनिक घाइते पनि...
कोरोना भाइरस संक्रमित भएको दुई जना युवतीको पुष्टि
धरान : कोरोना भाइरस संक्रमित भएको पुष्टि भएकी युवतीसँर्ग एउटै प्लेनमा धरानका दुई जना आएको पत्ता लागेको छ। ती दुई जना उक्त युवतीसँग आएको पत्ता लागेपछि धरान उपमहानगरपालिकामा आकस्मिक बैठक...
ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु ,६ जना घाइते
काठमाडौं ३० असोज । भारत उत्तरप्रदेशको चिरगाउँ भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र...














