प्रदेश २ सरकार र स्थानीय तहबीच विवाद धार्मिक आस्थामाथि खेलवाड नगर्न मेयरको मुख्यमन्त्रीलाई चेतावनी
बारा । गढीमाई मेला व्यवस्थापन तथा रेखदेख गर्ने अधिकारबारे प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले विवादास्पद अभिव्यक्ति दिएको भन्दै एक जनप्रतिनिधिले प्रतिवाद गरेका...
मकवानपुरमा ३१ हजार बेरोजगार
हेटौंडा, २१ असार– मकवानपुरमा करिब ३१ हजार जनाले आफू बेरोजगार रहेको भन्दै रोजगारको माग गर्दै फाराम भरेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको तथ्यांक संकलन गर्ने क्रममा...
बागमतीका स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण, स्वास्थ्यसेवामा सुधारको आग्रह
हेटौंडा–मकवानपुरको बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण भएको छ । बाग्मती गाउँपालिकाको आयोजनामा राईगाउँ स्वास्थ्यचौकी र बेतिनी स्वास्थ्यचौकीको सामाजिक परिक्षण भएको हो ।
राईगाउँ स्वास्थ्यचौकीको सामाजिक परिक्षणको क्रममा स्थानीयहरुले...
रोटरी क्लव हेटौंडाको अध्यक्षमा नेपाल पदस्थापित
हेटौंडा–रोटरी क्लव हेटौंडाको सन् २०१९/२० को अध्यक्षमा ईन्द्रप्रसाद नेपाल पदस्थापित भएका छन् । शुक्रबार हेटौंडामा भएको एक कार्यक्रमकाबीच सन् २०१८/१९ का अध्यक्ष लेखराज पोखरेलले रोटरीको चेन नेपाललाई हस्तान्तरण...
कैलाश गाउँपालिकाको बजेटले कार्यकर्ता प्रशिक्षण, तीन दिनमा साढे तीन लाख झ्वाम्
हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिकाले गाउँको बजेटको चरम दुरुपयोग गरेको छ । युवा क्षमता विकास तालिम शीर्षकमा छुट्याइएको बजेटबाट गाउँपालिकाले नेकपाको कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।
मकवानपुरको मनहरीमा...
मकवानपुरको चेपाङ बस्तीमा अब होमस्टे बनाइने
हेटौंडा– अति सिमान्तकृत चेपाङ जातिको सस्ंकृति झल्काउने गरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी वर्ष होमस्टे निर्माण गर्ने भएको छ । चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको राक्सिराङमा आगामी आर्थिक...
हेटौंडाको बुद्धचोकबाटै सडक विस्तार सुरु गरिने
हेटौंडा– लामो समयदेखि चर्चामा रहेको सडक विस्तारको अवाल अझै सेलाएको छैन । ७ असारमा १५ दिने म्यादसहित डिभिजन सडकले सूचना प्रकाशित गरेपछि बर्सेनि बल्झिरहने सवालले माहोल तातेको छ...
मकवानपुरका ७५५ लालपूर्जाबिहीनले घर बनाउन अनुदान पाउने
हेटौंडा — आफनो स्वामित्वमा जग्गाजमिन नभएका भूकम्पपीडितले घर बनाउनका लागि पुनर्निर्माण प्राधिकरणबाट अनुदान रकम पाउने भएका छन । भूकम्प पुनर्निर्माण प्राधिकरणद्वारा गठित जिल्ला समन्वय समितको बिहीबारको बैठकले भूमिहीनलाई पनि...
‘मकवानपुर फाँट’मा ऐतिहासिक रोपाई, मकवानी राजालाई सम्झिइयो
हेटौंडा– १८ औं सताब्दीमा मकवानी राजा रानीले रोपाइँ गरेपछि मात्र औपचारिक रोपाइँ सुरु हुने गरेको किंवदन्तीलाई पछ्याउँदै ‘मकवानपुर फाँट’मा धान दिवसको अवसरमा रोपाइँ गरिएको छ ।...
चुरियामाई नजिकबाट बस खोलामा खस्यो, एकको मृत्यु ३१ घाइते
हेटौंडा–पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा र मकवानपुरको सीमा क्षेत्र चुरियामाई मन्दिर नजिक बस दूर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन...




