तरकारी बजारलाई विक्रेता र क्रेताबीच तीन फिटको दुरी कायम गर्ने व्यवस्था

रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि लागि सरकारले लकडाउनको घोषणा गर्दै सबैलाई आआफ्नो घरभित्र बस्न आग्रह गरेको छ । तर दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्नुपर्ने बाध्यता पनि...

रौतहटको ईशनाथ नगरपालिकाले ३० शैयाको क्वारेन्टाईन

रौतहट ।। बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहटको ईशनाथ नगरपालिकाले ३० शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो । ईशनाथ नगरपालिकाले वडा नं ३ मा रहेको श्री जनता...

कोरोना भाइरसको संक्रमणको मध्य नजर राख्दै जिल्ला विपद व्यवस्थापन समितिद्धारा ९ बुंदे निर्णय

प्रभातकुमार झा रौतहट, १० चैत । कोरोना भाइरसको महामारीलाई मध्य नजर राख्दै जिल्लाको सम्पूर्ण बजारहरु बन्द गर्ने र प्रत्येक स्थानीय तहमा ५० देखि १०० बेड सम्मको क्वारेन्टाइन तयारी अवस्थामा...

रौतहट सदरमुकाम गौर सुनसान

रौतहट, १० चैत । कोरोना भाइरसको उच्च जोखिममा रहेका नेपाललाई सुरक्षित राख्ने उद्देश्यबाट भारत संगको सिमा बन्द गरिदा रौतहट सदरमुकाम गौर सुनसान भएका छन् ।नेपाल सरकारले एक साताको लागि...

कोरोना भाइरस (कोभिड–१९) का शंकाष्पद बिरामी राख्नको लागि क्वारेन्टाइन बनाउने घोषणा ; नगर प्रमुख...

रौतहट, १० चैत्र । रौतहटको गौर नगरपालिका नगर प्रमुख अजय गुप्ताले आफ्नो होटेल क्वारेन्टाइन बनाउने घोषणा गर्नुभएको छ । गुप्ताले गौर नगरपालिका वडा नम्बर ५ मा रहेको ‘सिया प्यालेस’ होटेललाई...

भारतसंग जोडिएका रौतहटको तिन वटा नाका बन्द, सिमावर्ती क्षेत्रमा उच्च सुरक्षा व्यवस्था

प्रभातकुमार झारौतहट, ९ चैत । रौतहट जिल्लाको भारत संग जोडिएको तिन वटा छोटी भन्सारबाट आवागमन आईतवार देखि बन्द गरिएको छ ।भारतमा कोरोना भाइरस तिव्र रुपमा फैलिरहदा नेपाली जनतालाई सुरक्षित...

यमुनामाई गाउँपालिकाको वडा सदस्य मुखिया १३ हजार घुस सहित पक्राउ

रौतहट, ९ चैत । नागरिकताको प्रतिलिपिमा सिफारिस गर्न १३ हजार घुस लिइरहेको अवस्थामा यमुनामाई गाउँपालिका वडा नम्वर ३ का सदस्य सहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतवार...

गढीमाई नपाद्धारा २ हजार मास्क, सेनेटाइजर वितरण

रौतहट, ९ चैत । मित्र राष्ट्र भारतमा कोरोना भाइरसको प्रकोप बढदै गएपछि रौतहटको गढीमाई नगरपालिकाले कोराना भाईरस बाट जोगाउन आईतवार गौर चन्द्रपुर राजमार्गमा हिड्ने यात्रुहरु लाई निशुल्क मास्क र...

गौरमा रहेको नसिङ्ग इन्ष्टियुटमा ५० शैयाको कोरानाको शंकास्पद बिरामीलाइ क्वारेन्टाइनमा राख्ने व्यवस्था

रौतहट ९ चैत । सदरमुकाम गौरमा रहेको नसिङ्ग इन्ष्टियुटमा ५० शैयाको व्यवस्थागरी कोराना को शंकास्पद बिरामीलाइ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।रौतहटको गौर नगरपालिकाले त्यसको लागी तयारी गरीरहेको छ...

कोरोना भाइरस (कोभिड–१९) को नगरपालिकाद्वारा सम्पूर्ण हाटबजार बन्द

रौतहट, ९ चैत । रौतहटको चन्द्रपुर नगरपालिकाले नगरपालिका भित्र लाग्दै आएका सम्पूर्ण हाटबजारहरु बन्द गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको रोकथाम गर्ने उद्धेश्यले नगरपालिकाले यस्तो निर्णय गरेको...

लोकप्रिय

ताजा अपडेट