गौर कारागारबाट एक कैदी फरार
रौतहट — अपहरण तथा शारीरिक बन्दकको अभियोगमा गौर कारागारमा कैद भुक्तान गरिरहेका एक कैदी आइतबार राति फरार भएका छन् । कैदी भगाएको आरोपमा कारागारका एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको...
जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित
रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बेलुकासम्म चिसो हावा चलने र बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण...
लाखौंको सामानहरु एकै रातमा प्रहरीले बरामद गरे कारवाहीको लागि भन्सार चलान
राैतहट । रौतहट प्रहरीले जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत १२ लाख भन्दा बढीको समानहरु बरामद गरि आवश्यक कारबाहीको लागि...
मधेश भ्रमण नगरे नेपाल भ्रमण अधुरो हुने :- राज्य मन्त्री मण्डल
रौतहट ।। प्रदेश २ सरकारका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले मधेशको भ्रमण नगरे सम्म नेपालको भ्रमण सफल नहुने बताउनु भएको छ ! शनिवार रौतहटको गौरमा...
मधेशमा उँखु खेतीका उन्नत प्रविधि चुनौतीहरु तथा उपायहरु
डा. श्रीभगवान ठाकुरकृषि विज्ञ
उँखुको अवस्था
नेपालमा चिनी दैनिक रुपमा प्रयोग हुने उपभोग्य वस्तुको कच्चा पदार्थ उखु नै भएकोले औद्योगिक तथा नगदे वालीको प्रमुख स्थानमा रहेको छ । यसको खेती औद्योगिक...
नगरपालिकामा लगाएको ताला खुल्यो
रौतहट । रौतहटस्थित फतुवा विजयपुरका नगरप्रमुख र कर्मचारीबीच सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको छ । नगरप्रमुख गोपालप्रसाद यादवका अनुसार बढीमा १० दिनभित्र कर्मचारीको सम्पूर्ण तलव निकासा गर्ने...
रौतहटमा छुट्टाछुट्टै स्थानमा ट्याक्टरको ठक्करबाट ३ जनाको मृत्यु
रौतहट ।। रौतहटमा सवारी दुर्घटना बढ्दै गएको छ । एकैदिन छुट्टाछुट्टै स्थानमा ट्याक्टरको ठक्करबाट तीनजनाको मृत्यु भएको छ ।
गौर चन्द्रपुर सडकखण्डको शुकदेव चोक नजिकै ना५त ९२६७ नम्बरको ट्याक्टरले ना४८प...
भारतीय टेम्पू संग महिनवारी उठाउदै :- प्रो. कुशवाहा
रौतहट ।। लक्ष्मी मोटर्स वीरगंज प्रा ली का संचालक अरुण कुशवाहाले भारतीय टेम्पू रोक्नुपर्ने आदेशको रौतहट प्रसाशन अपहेलना गरेको बताएका छन । रौतहटको गौर स्थित रिपोर्टर्स क्लब नेपालको कार्यालयमा पत्रकार...
रौतहट क्षेत्र नं.२ बाट नेकपा प्रतिनिधि सभामा मेहताको उम्मेदवारी हुने सम्भावना
रौतहट ।। रौतहट क्षेत्र नं.२ बाट आगामी निर्वाचनमा प्रतिनिधि सभाका लागी ईशनाथ नगरपालिकामा नेकपाका नगर अध्यक्ष समेत रहेका मोहन मेहताले समेत दाबेदारी गर्ने सम्भावना प्रबल देखिएको छ । रौतहट...
नेपालको गौर नाकाबाट भारतमा प्रवेश गर्दा बैरगनिया बोडरमा एक शंखास्पद प्रकाउ
रौतहट ।। भारत विहार राज्यको बैरगनिया बा‘र्डरमा रहेका भारतीय सिमा सुरक्षा बल २० नम्बर बटालियनका टोलीले एक जना शंकास्पद व्यक्तिलाइ विहिवार विहान १० बजेको समयमा पक्राउ गरेका छन । पक्राउ...