परोहा नगरपालिकाको खाद्यान्न सामाग्री राहत घर घरमा आज देखि नगरभरिका २२ सय असहाय परिवारलाई...

अभिमनु कुमार पटेल, रौतहट, २० चैत । परोहा नगरपालिकाले आज देखि आफनो नगरभरिको गरिब, असहाय र मजदुर परिवारहरुलाई विभिन्न खाद्यान्न सामाग्री वितरण सुरु गरिएको छ । कोभिड १९ नोबेल...

रौतहटबाट दिल्लीको धार्मिक सभामा सहभागी १७ जना क्वारेन्टाइनमा

रौतहट // भारतको दिल्लीमा भएको मुस्लिम धार्मिक सभामा भाग लिन गएकामध्ये रौतहटका १७ जना रहेको पुष्टि भएको छ ।सबै जनालाई दिल्लीस्थित नुरेला मुस्लिम ट्रस्टको क्वारेन्टिनमा राखिएको जनाइएको छ। दिल्लीको...

डोम र दलित बस्तीमा गौर नगरपालिकाले राहत वितरण

रौतहट ।। कोरोना भाईरस संग लडन सरकारले गरेको लकडाउनबाट प्रभावित डोम र दलित बस्तीमा गौर नगरपालिकाले राहत वितरण कार्यको निरंतरता दिएको छ । आज मंगलवार गौर नपा.को वार्ड नं. ४ टिकुलीया...

रौतहटमा ८ बर्षिया नबालिकालाई बलात्कार गर्ने पासवान पक्राउ

प्रभातकुमार झारौतहट, १७ चैत । रौतहटको फतुवा विजयपुर नगरपालिकामा नबालिकालाई बलात्कार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।इलका प्रहरी कार्यालय विजयपुरले नबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक...

कोरोनाकाे कारण घर–घरमै चैते छठ मनाइँदै

रौतहट। कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण यसवर्ष घर–घरमै चैते छठ मनाइँदै छ ।चैते छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । लकडाउनको कारण...

राजदेवी नपामा ५० शैयाको क्वारेन्टाईन

रौतहट बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहट जिल्लाको राजदेवी नगरपालिकाले ५० शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो ।राजदेवी नगरपालिकाले वडा नं ७ मा रहेको श्री नेमधारी...

रौतहटको गौरमा आजबाट दुई दिनसम्म तरकारी र खाद्यान्न पसलसमेत बन्द

रौतहट । लकडाउनको पालना नभएपछि रौतहटको गौरमा आजबाट दुई दिनसम्म तरकारी र खाद्यान्न पसलसमेत बन्द गराइएको छ । दैनिक उपभोग्य सामान खरिद गर्न बिहान र साँझपख घर बाहिर निस्किने...

कोरोना भाईरसबाट लडिरहेको समयमा विपन्न परिवारलाई गौर नगरपालिकाद्धारा राहत वितरण

रौतहट । विश्व कोरोना भाईरसबाट लडिरहेको समयमा दैनिक ज्यलादारीबाट गुजारा गरिने विपन्न परिवारलाई गौर नगरपालिकाले राहत वितरण शुरु गरेको छ ।कोरोनाबाट बच्न नेपाल सरकारले लकडाउन गरेको वेला दैनिक काम गरेर...

लकडाउनकै अवधिमा एक किशोरी बलात्कृत

रौतहट- रौतहटमा लकडाउनको समयमै एक किशोरीमाथि बलात्कार भएको छ। लकडाउनमा सर्वसाधारणको ध्यान कोरोना भाइरसको सन्त्रासले त्रसित भइरहेको बेलामा एक किशोरीमाथि बलात्कारको घटना सार्वजनिक भएको हो। रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर...

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

काठमाडौं १४ चैत। नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता...

लोकप्रिय

ताजा अपडेट