राजदेवी नगरपािलकाको नगर सभा सम्पन्न
राैतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको चौथो नगर सभा हिउँदे अधिवेशनको उदघाटन सत्र बुधवार संपन्न भएको छ । नगर सभा सदस्यहरुको असन्तुस्टिको बाबजूद पनि नगर सभाको पहिलो बैठक शान्तिपूर्ण वातावरणमा...
रौतहटमा अत्याधिक गर्मी
रौतहट–तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ । अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित बनेको हो ।
सदरमुकाम गौरको तापक्रम ४० डिग्रीसम्म पुगेपछि स्थानीयको जनजीवन नै अस्तव्यस्त भएको छ । बिहान बिहानबाट...
गौर अस्पताल हराभरा बनाउन : अध्यक्ष
राैतहट ।। जिल्लाको चर्चित रहेको गौर अस्पताल विगत धेरै वर्ष देखि चलिरहेको गौर जिल्ला अस्पताललाइ व्यवस्थित गर्ने अभ्यास प्रारम्भ गरिएको छ ।
अस्पताल विकास समितिमा गौर नगरपालिका वड़ा नम्बर ६ का...