निषेधाज्ञा जारी रौतहट दोस्रो दिन शुनसान
रौतहट २५ साउन । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो देखी जारी गरेको निषेधाज्ञाले पुर्व पश्चिम राजमार्ग र बिरेन्द्र राजमार्गको चन्द्रनिगाहपुर गौर गरुडा सडक खण्ड र मुख्य चौक कटहरिया मौलापुर समनपुर...
९०६ वर्ष पुरानो इश्नाथ महादेव मन्दिरको जग्गा भू–माफियाको कब्जामा ः अध्यक्ष मेहता
रौतहट // रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा रहेको विभिन्न सार्वजनिक जग्गाहरु भुमाफियाले व्यक्तिको नाममा गराएका छन् । ईशनाथ नगरपालिकामा रहेको ९ सय ६ वर्ष पुरानो ईशनाथ महादेव मठको १ सय...
चिसोको प्रभावलाई मध्यनजर गर्दै गरुडा र राजपुर नगरपालिकामा काठ वितरण
रौतहट जिल्लामा पछिल्लो समय चिसोको प्रकोप तीव्र रूपमा बढिरहेको छ । लगातार एक सातादेखि बाक्लो हुस्सु र कुहिरोका कारण कठ्याङ्ग्रिँदो चिसोले जनजीवन प्रभावित बनाएको छ । चिसोले दैनिक कामकाजमा...
डोम र दलित बस्तीमा गौर नगरपालिकाले राहत वितरण
रौतहट ।। कोरोना भाईरस संग लडन सरकारले गरेको लकडाउनबाट प्रभावित डोम र दलित बस्तीमा गौर नगरपालिकाले राहत वितरण कार्यको निरंतरता दिएको छ ।
आज मंगलवार गौर नपा.को वार्ड नं. ४ टिकुलीया...
स्थानीय निकायको भ्रष्टाचार कोभिड-१९ भन्दा खतरनाक : नितिश कुमार
रौतहट !
कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनप्रतिदिन वृद्धि भएपछि व्यवस्थापनमा सार्वजनिक भवनहरु र स्कुलहरुमा क्वारेन्टाइन बनाएर प्रयोग गर्दै आएको छ ।
विश्व स्वास्थ संगठ्नले बनाएको मापदण्डअनुसार...
स्थानीय सरकारको विना इजाजत माण्डवी नामक गैर सरकारी संस्थाले काम गरिरहेकोमा आपत्ति प्रकट
रौतहट, २७ माघ । इशनाथ नगरपालिकाको नगर प्रमुख सन्तोष कुमार मेहताले स्थानीय सरकारको विना इजाजत माण्डवी नामक गैर सरकारी संस्थाले काम गरिरहेकोमा आपत्ति प्रकट गरेको छ ।
इशनाथ नगरपालिकामा मंगलवार...
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. १ पिपरामा आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।दुर्गा भगवती गाउँपालिका वडा नं. १ पिपरामा संविधान सभा...
राजदेवी नगरपालिका नगर प्रमुख यादवद्धारा विद्यार्थीलाई पोशाक र ब्याग वितरण
रौतहट । बिधालय शिक्षा प्रति अभिरुचि जगाउन राजदेवी नगरपालिकाले बिधार्थिहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले एक कार्यक्रमका बीच १९४ बालबालिकालाई ब्याग...
नयाँ राजपुर निर्माणको लागी राजनितिक परिर्वतन आवश्यकः स्थानिय
रौतहट २४ बैशाख ।स्थानिय तहको निर्वाचन नजिकिए संगै जनताको घरदैलोमा उम्मेदवारहरुको ताँती नै लागेको छ । राजपुर नगरपालिकामा मानव साङ्गलो नै लिएर जनताको घरदैलोमा पुग्न लागेका उम्मेदवारहरुलाई जनताले जति...
प्रगति नै ईशनाथ नगरपालिका गुप्ता आएपछि
रौतहट // रौतहट जिल्लाको ईशनाथ नगरपालिकामै बिकट मानिन्छ । सो नगरपालिकामा प्रबेस गर्नका लागि गौर स्थित टुकुलिया घाटमा बन्दै गरेको पुल समयमा नबनेका कारण ईशनाथ नगरपालिकामा जानका लागि कि...