समाजवादी पार्टीका नगर अध्यक्ष यादवले १५ बुँदे मांग राख्दै ज्ञापन पत्र बुझाए

रौतहट ।। समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले विभिन्न १५ बुँदे मांग राख्दै राजदेवी नगरपालिकाका मेयर धीरेन्द्र कुमार सिंहलाइ सोमबार ज्ञापन पत्र बुझाएका छन । नगर अध्यक्ष रामेश्वर प्रसाद यादवको नेतृत्वमा...

रौतहटमा अवैध गाई तस्करी, दुई जना पक्राउ

रौतहट । नेपाल–भारत सीमामा अवैध रूपमा गाई तस्करी गर्न खोज्ने गिरोहहरू सक्रिय हुँदै गर्दा रौतहट प्रहरीले कडाइका साथ निगरानी बढाएको छ । नेपालबाट भारततर्फ अवैध रूपमा गाई र बाछो...

मुस्लिम समुदायले धुमधामसग इदुलफित्र मनाउँदै

रौतहट ९ बैशाख । रौतहटमा रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिलको भनाइ अनुसार एक महिना...

रौतहट ट्राफिक प्रहरीलाई बृन्दावन नगरपालिकाद्वारा होडिङ्ग बोड हस्तान्तरण

रौतहट ९ असार । रौतहट ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनिकरणका लागि होडिङ्ग बोड राखेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा बृन्दावन नगरपालिकाको सयुतm सहयोगमा विभिन्न स्थानमा होडिङ्ग बोड...

रौतहट सदरमुकाम गौर सुनसान

रौतहट, १० चैत । कोरोना भाइरसको उच्च जोखिममा रहेका नेपाललाई सुरक्षित राख्ने उद्देश्यबाट भारत संगको सिमा बन्द गरिदा रौतहट सदरमुकाम गौर सुनसान भएका छन् ।नेपाल सरकारले एक साताको लागि...

कटहरियाको छैठौं नगरसभा सम्पन्न

रौतहट // रौतहटको कटहरिया नगरपालिकाले बजेट ल्याएको छ । शुक्रवार कटहरिया नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । कटहरिया स्थित विवाह मण्डप भवनमा नगर प्रमुख अजय प्रकाश जयसवालको...

वडा अध्यक्षको मोटरसाइकल चोरिभएको २ दिन नबित्दै दुईजना चोर पक्राउ

रौतहट २६ असोज ।। तिनदिन अघि चोरिएको रौतहटको कटहरिया नगरपालिकाका एकजना वडा अध्यक्षको मोटरसाइकल सहित दुईजना चोर पक्राउ परेका छन ।  ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय...

जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित

रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बेलुकासम्म चिसो हावा चलने र बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण...

आगलगी पिडितलाई थप राहत प्रदान

रौतहट २९ बैशाख । दिलीप पाण्डेय ।। रौतहट जिल्लाको माधव नारायाण नगरपालिका वार्ड नं४ मानपुर बिशुनपुर्वामा आगलगी पिडितलाई थप राहत प्रदान गरिएको छ ।मधेस एसोसिएसन इन अमेरिकाको आर्थिक सहयोग...

लाखाैं रूपैयासहित २ जना भारतीय नागरिक प्रहरीकाे फन्दामा

रौतहट १६ फागुन // रौतहट जिल्लाको सदरमुकाम गौर भन्सार कार्यालय नजिकबाट सशस्त्र प्रहरीको टोलीले नेपाली रुपैया १० लाख सहित २ जना भारतीय नागरिकलाइ शुक्रवार पक्राउ गरेको छ ।सशस्त्र प्रहरीको...

लोकप्रिय

ताजा अपडेट