वडा अध्यक्ष झाले “छोरी संरक्षण” कार्यक्रम अन्तर्गत १५ जना बालिकालाई गरे आर्थिक सहयोग

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरी का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले घोषणा तथा शुभारम्भ गरेको “छोरी संरक्षण” कार्यक्रमलाई निरन्तरता दिएका छन् । आज आईतवार एक कार्यक्रम...

गौर भन्सार कार्यालयमा स्क्रैप लिलामी: प्रक्रियामा सेटिंगको आशंका

रौतहट । गौर भन्सार कार्यालयले बिहीवार मुद्दा नम्बर ७१ अन्तर्गत स्क्रैप लिलामी सम्पन्न गरेको छ। लिलामी प्रक्रियामा ९४ फर्म विक्रीका लागि सूचना प्रकाशित गरिए पनि केवल ४ फर्मले मात्र...

अपाङ्ग अधिकारको लागि आन्दोलन आवश्यकता : नितिश कुमार

रौतहट २५ गते //आज राष्ट्रिय अपाङ्ग माहासघको प्रदेश २ को दोस्रो साधारणसभाको विशेष अथिती नेपाली कांग्रेस रौतहटको युवा नेता एवम लोकतान्त्रिक अपाङ्ग सघको सभापति नितिश कुमार गुप्ता प्रदेश सरकारले...

रौतहटको गौरमा प्रधानमन्त्री ओलीको पुलता दहन

राैतहट ।। जसपा रौतहटका कार्यकर्ताहरुले आज रौतहटको सदरमुकाम गौरमा राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुलता दहन गरेका छन् ।पुष ५ मा कायम रहेका संघीय संसद विघटन...

फतुवा बिजयपुर नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी

रौतहट ।। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी भएको छ । हिजो दिउँसो शिक्षक लगायत कर्मचारीको टोलीले नगरपालिका भित्र रहेका कर्मचारीलाई बाहिर निकालेर मुलगेटमा तालाबन्दी गरेका हुन् । नगरप्रमुख गोपाल...

स्वास्थ चौकी भवन निर्माणका लागि शिलान्यास

राैतहट । गौर नगरपालिका वडा नं. १ मा स्वास्थ्य चाैकीकाे शिलान्यास गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले भवन शिलान्यास गर्दै भौतिक पूर्वाधारले अबको स्वास्थ्यकाे विकासमा...

गर्मी बढेसंगै सर्पको टोकाइ पनि बढयो

रौतहट // गर्मी बढैसंग रौतहटको आम जिवनमा ठुलो असर परेको छ । लगातार बढेको तातो हावा र उच्च तापक्रमले रौतहटको जनजिवनलाई गाह्रो बनाएको छ । एकातिर पानी नपर्नाले किसानले लगाएको...

जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित

रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बेलुकासम्म चिसो हावा चलने र बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण...

गाैर नजिक रहेका लाल बकैयामा एक जनाकाे शव फेला

रौतहट, २१ चैत । राैतहटकाे सदरमुकाम गाैर नजिक रहेका लाल बकैयामा एक जनाकाे शव फेला परेकाे छ । गौर नगरपालिका- ४ टिकुलियास्थित लालबकैया नदीमा तैरिरहेकाे अवस्थामा शव फेला परेकाे हाे...

गौरमा स्रोत नखुलेको नगदसहित राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

रौतहट, असार १८ — रौतहटको गौरमा सशस्त्र प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारी जितेन्द्र राउत रहेको प्रहरीले जनाएको छ। मंगलबार...

लोकप्रिय

ताजा अपडेट