रौतहटमा चट्याँग लागेर ३ जना महिलाको मृत्यु
रौतहट, १४ भदौ । रौतहटको गरुडा नगरपालिकाको मलाही गाँउमा चट्याँग लागेर तिन जना महिलाको मृत्यु भएको छ ।गरुडा नगरपालिका वडा नम्वर ३ मलाहीटोल गाँउकी तिनै जना धान खेतमा काम...
सीमा क्षेत्रका नागरिक संग अन्तरक्रिया र सरसफाई कार्यक्रम संचालन
रौतहट । सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकहरु संग अन्तरक्रिया गर्दै दशगज्जामा सरसफाई कार्यक्रम संचालन गरियो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण हेडक्वाटर रौतहटद्धारा इशनाथ नगरपालिकाको नेपाल भार दशगज्जा...
राजश्व कार्यालयको ध्यान नजाँदा शिव शक्ति ईम्पोरियमको राजश्वमा ब्रह्म लुट
अमित ठाकुर।रौतहट।कार्तिक २२। रौतहट जिल्लाको सदरमुकाम गौरमा अान्तरिक राजश्व कार्यालयले सानोतिनो पसलमा ध्यान दिएपछि ठुलो पसलबाट ग्राहकहरुले समान खरिद बिक्री गर्दा प्यान भ्याट बिल न दिई सादा बिल दिई...
लाखौंको सामानहरु एकै रातमा प्रहरीले बरामद गरे कारवाहीको लागि भन्सार चलान
राैतहट । रौतहट प्रहरीले जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत १२ लाख भन्दा बढीको समानहरु बरामद गरि आवश्यक कारबाहीको लागि...
भारतीय अटो रिक्सा बन्दको माग गर्दै गौरमा प्रदर्शन
रौतहट, २१ माघ । अटो ईरिक्सा संगठन गरुडा र नेपाल अटो तथा ईरिक्सा चालक संघ गौरको संयुक्त आयोजनामा भारतीय नम्बर प्लेटको अटो रिक्सा बन्द गर्न स्थानीय प्रशासन माथि दबाव...
नेपाल–भारत सीमा नाका चाडपर्वको मुखमा पनि खुल्न सकेन
रौतहट १८ असोज // रौतहटको नेपाल–भारत सीमा नाका चाडपर्वको मुखमा पनि खुल्न सकेको छैन । सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि रौतहटको सीमा नाकामा भारतीय पक्षका कारण सवारी...
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणले बृद्ध र अशक्त नागरिकले खुशी हुदै भने ५ बर्षमा...
रौतहट, १८ फाल्गुन । ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ।
नगरपालिकाले...
गरुडा नगरपालिकाले बिधालयमा बैग र बेन्च डेस्क सहयोग
रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. ७ स्थित श्री माध्यमिक विद्यालय पिपरिया दो.मा २ सय स्कुल बैग र बिस सेट बेन्च डेस्क वितरण गरिएको छ । गरुडा नगरपालिकाका...
रौतहटसहित तराईका जनजीवन प्रभावित
रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ...
रौतहटमा दीप प्रज्वलन गरी बलिदानी दिवस मनाए
दिलीप पाणडेय रौतहट ।। रौतहटको सदरमुकाम गौरमा आइतवार परेको ‘बलिदानी दिवस’ विशेष समारोहकाबीच मनाएको छ। गौरको नगर सभागृहमा विशेष समारोह गरी शहीदहरुलाई श्रद्धासुमन अर्पण गरिएको हो।
२०६३ साल माघ ५...