रौतहटमा ३ लाख घुस सहित मावीका प्रअ र सहयोगी अख्तियारको फन्दामा
रौतहट ३० चैत । मधेश प्रदेशको रौतहट जिल्लास्थित एक स्कूलका प्रधानाध्यापक (हेडमास्टर) र उनका सहयोगी तीन लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका छन् । रौतहटस्थित रहेको श्री विश्वेश्वर प्रसाद...
सिटीभिटी काे ३४ औं दिवसमा जय किसान बहुप्राविधिक शिक्षालयमा सरसफाई
प्रमोद सहनी
मधेश : रौतहटको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय किसान बहुप्राबिधिक शिक्षालयमा आज सरसफाई, बृक्षारोपन तथा रक्तदान कार्यक्रम रहेको थियो ।
दौड प्रतियोगिता २ सय मिटर को...
दुर्गा भगवती गाउँपालिकामा जेष्ठ नागरिक सम्मान
रौतहट ।। रौतहटको दुर्गा भगवती गाउँपालिका गङा पिप्रा रौतहटका अध्यक्ष अरुण कुमार साहको प्रयासमा गाउँपालिकाका ५ वटै वडामा जेस्ठ नागरिक सम्मान कार्यक्रम हुँदै छ । सो कार्यक्रमको शुरुवात आज...
तपाईं जैद लाई विजय बनाउनुस, म नमुना राजपुर बनाएर देखाउछु:- मुख्यमन्त्री
रौतहट । जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव लगाएत शीर्ष नेताहरु रौतहटको राजपुरमा पुगेका छन् ।
यही वैशाख ३० गते (शुक्रबार) हुने स्थानी तहको चूनावी सभालाई सम्बोधन गर्न अध्यक्ष उपेन्द्र यादव,...
हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु
रौतहट ३ मंसिर । रौतहटको कटहरियामा गाडीको टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन् ।
कटहरीया नगरपालिका–५ मा बहादुरपुर टोल रहेको...
दुर्गा भगवती गाउँपालिका वार्ड न ३ मत्सरीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
रौतहट । रौतहट जिल्लामा २ वटा गाउँपालिका मध्ये दुर्गा भगवती गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ...
ठेकेदारले असारमसान्तको अन्तिम सातामा पनि जम्मा गरेनन् गिट्टी बालुवाको रकम।
अमित ठाकुर।रौतहट।असार २७। रौतहट जिल्लाको गढीमाई नगरपालिका द्वारा निस्कासन गरिएको गिट्टी बालुवा तथा पटके सवारीसाधन करको रकम ठेकेदारले असारमसान्तको अन्तिम सातामा पनि नगरपालिकाको खातामा जम्मा गराएको छैन्।
रौतहटको गढीमाई नगरपालिकामा...
सार्वजनिक ठाउँमा सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्था : नगर प्रमुख यादव
रौतहट, २३ पौष ।रौतहटको बौधिमाइ नगरपालिकाले नगर भित्रको विभिन्न सार्वजनिक ठाउँमा सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्था गरेको छ ।केहि दिन देखि बढेको चिसोले नकारात्मक प्रभाव पार्न थाले पछि...
संयोजक पद रद्द भएको रिऋ साध्न टिबडेवालले हाकिम नन्दकिशोरको चरित्र हत्या गर्न उधृत
रौतहट पुष ९ गते। रौतहटको इशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले सुचना वापतको रकम भुक्तानीको विषयलाई लिएर पत्रकार प्रबिण टिबडेवालले आफुलाई बदनाम गर्ने कार्य गरेको बताएका छन...
गौैर इशनाथ जोड्ने बकैया नदीमा अस्थायी पुलको निर्माण
रौतहट ।। रौतहट सदरमुकाम गौर सम्म पुग्न सजिलो बाटोको रुपमा रहेका लाल बकैया नदीमा इशनाथ नगरपालिकाबाट अस्थायी पुलको निर्माण भएपछि जनताहरुलाई निकै सुविधा भएको छ ।रौतहटको पश्चिमी र दक्षिणी...














