रौतहटमा भीषण आगलागी, २१ बढी घर जलेर नष्ट

रौतहट २६ चैत। रौतहट जिल्लाको विभिन्न पालिकाहरुमा आगलागि हुँदा दर्जनौं घरहरु जलेर लाखौंको धनमाल क्षति भएका छन् । रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी हुँदा २१ भन्दा बढी घर जलेर...

भारतीय नम्बर प्लेटको स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सो क्षेत्र दिनभर तनावग्रस्त

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ जंगलसहियामा भारतीय नम्बर प्लेटको स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएपछि आइतबार सो क्षेत्र दिनभर तनावग्रस्त बन्यो । शनिबार दिउँसो १ बजेतिर बाख्रा चराउन जंगलतर्फ...

पाचौं प्याबसन कप आईबिएको हातमा

रौतहट । गौर नगरकमिटिको आयोजनामा हरेक वर्ष गौरको राईसमिलमा हुने अन्तरविधालय प्याबसन कप क्रिकेट प्रतियोगिताको पाचौं संश्करणको विजेता गौर स्थित आईबिए विधालय बनेको छ । आज मंगलवार भएको फाईनल...

राजपुर नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रौतहट । स्थानीय तह निर्वाचनका लागि राजपुर नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। रौतहटको राजपुर नगरपालिका अन्तर्गत संचालित प्राथमिक स्वास्थ केन्द्रमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना भएको छ ।निर्वाचन...

हावाहुरीका कारण रौतहटमा १ जना , धनुषामा २ जनाको मृत्यु

रौतहट : हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको ज्यान गएको छ । हावाहुरीले रुख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको ज्यान गएको प्रहरीले जनाएको...

नेपाल महिला संघ क्रान्तिकारीको नगर सम्मेलन सम्पन्न

रौतहट, ८ असोज । रौतहटको दुर्गा भगवती गाउँपालिकामा अखिल नेपाल महिला संघ क्रान्तिकारीको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार माओवादीका नेता तथा यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाको...

दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीमा साइकल वितरण

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीमा एक कार्यक्रम बीच साइकल वितरण गरिएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरी स्थित श्री...

स्वास्थ्य शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै स्थानीयहरूले धर्ना दिँदै विरोध

रौतहट — रौतहटको माधवनारायण नगरपालिकामा स्वास्थ्य शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै बुधबार स्थानीयहरूले धर्ना दिँदै विरोध जनाएका छन् । दुई दिनदेखि आन्दोलित बनेका स्थानीयहरूले बुधबार दिउँसो पनि...

मोटरसाइकल दुर्घटनामा परी रौतहटमा एक जनाको मृत्यु

रौतहट , ६ भदौ । मोटरसाइकल दुर्घटनामा परी रौतहटमा एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ । रौतहटको कटहरिया स्थित आफैले चलाएको मोटरसाइकल दुर्घटना हुंदा एक जना विद्युत कर्मचारीको मृत्यु...

धार्मिक पर्यट्किये अस्थल बनाउने उदेश्यले शिलान्यास : नगर प्रमुख

रौतहट ०१ माघ ।। रौतहट जिल्लाको बिकाश गतिमा रहेको माधव नारायण नगरपालिकाका वडा नं. ८ पिपरा रजवडामा माधे संक्रान्तीको शुभ अवसरमा नगर प्रमुख विरेन्द्र प्रसाद यादवले जिर्ण अवस्थामा रहेको...

लोकप्रिय

ताजा अपडेट