रौतहटमा थप ५३ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि
रौतहट २८ जेष्ठ । रौतहटमा थप ५३ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । गौर नगरपालिकामा २३, ईशनाथ नगरपालिकामा १४, राजपुर नगरपालिकामा १४ र कटहरिया नगरपालिकामा २...
बागमतीका स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण, स्वास्थ्यसेवामा सुधारको आग्रह
हेटौंडा–मकवानपुरको बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण भएको छ । बाग्मती गाउँपालिकाको आयोजनामा राईगाउँ स्वास्थ्यचौकी र बेतिनी स्वास्थ्यचौकीको सामाजिक परिक्षण भएको हो ।
राईगाउँ स्वास्थ्यचौकीको सामाजिक परिक्षणको क्रममा स्थानीयहरुले...
रौतहटमा कोरोना संक्रमित युवकको परिवार क्वारेन्टाइनमा
रौतहट - रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतीपुरका कोरोना भाइरस संक्रमित युवकको सम्पूर्ण परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। युवकमा संक्रमण भएको पुष्टि भएपछि स्थानीय प्रशासनले युवकका बुवा, आमा, भाउजू...
‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान इशनाथ नगरपालिकामा
रौतहट १६ फाल्गुन । रौतहट जिल्ला अन्तर्गत रहेका ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको...
रौतहटको गरुडा नगरपालिकाको नगरसभा असार २९ गते हुने
रौतहट,१५ असार / जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको नगरसभा यही महिनाको २९ गते हुने भएको छ ।
आज सोमबार नगरप्रमुख ईन्दु राय यादवको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले नगरसभा असार २९...
नगरपालिकाका अधिकृतकाे वार्षिक कार्य प्रगति
रौतहट // रौतहटको इशनाथ नगरपालिकाले वार्षिक कार्य प्रगति स्वास्थ्य,शिक्षा,भौतिकपूर्वाधार,समाजिक सुरक्षा,कृषिलगायत बिभिन्न बिषयमा तल उल्लेखित कार्यहरु गरेको ब्यहोरा प्रकाशन गरेको छ ।१) कर्मचारीहरुलाई बठैक गरी समस्याबारे छलफल गरेको२) कर्मचारीहरु समउमै...
मास्क नलगाउनेलाई रु.१०० रुपैंया जरिवाना गरिने
रौतहट ।। रौतहटमा संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्न थालेको छ । संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले स्वास्थ्य सुरक्षा...
रौतहटको एक वडा कार्यालयमा तोडफोड, १८ विद्यार्थी पक्राउ
रौतहट २२ माघ // रौतहटको एक वडा कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । पढाइ राम्ररी नभएको भन्दै विद्यार्थीहरुले रौतहटको गरुडा नगरपालिका वडा नं २ को कार्यालयमा बुधबार दिउँसो तोडफोड...
रौतहटमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि
रौतहट २९ जेठ ।। रौतहटमा आज थप ५७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । परोहा नगरपालिकामा ४९, राजपुर नगरपालिकामा ४, गढीमाइ नगरपालिकामा ३ र कटहरिया नगरपालिकामा...