हचुवाको भरमा शिक्षक थपिँदै, व्ययभार बढ्दै
विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी...
गर्मी बढेपछि हेटौंडाका विद्यालय पाँचदिनका लागि बन्द
हेटौंडा– तापक्रम अत्याधिक बढेपछि हेटौंडाका सामुदायिक विद्यालयहरु पाँचदिनका लागिब बन्द गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका कार्यालयले आइतबार सूचना जारी गर्दै केह दिनयता बढ्दै गएको गर्मीका...
लोकसेवा विज्ञापनः सत्तापक्षमै मतभेद
लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसद्को राज्यव्यवस्था समितिले दिएको निर्देशनलाई लिएर सत्तारुढ नेकपाका सांसदहरु नै विभाजन भएका छन् ।
पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्णय पालन गर्नुपर्ने अडानमा छन् भने...
जनप्रियको कृषि प्रदर्शनी पन्ध्र फोटोमा
हेटौँडा - जनप्रिय मा. वि (प्राविधिक शिक्षालय) हटियाले बृहद कृषि प्रदर्शनी मेला - २०७६ आयोजना गरेको छ । जनप्रिय मावि स्रोतकेन्द्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अभिभावकहरू तथा विद्यार्थीहरूले मेलाको अवलोकन...
मकवानपुरमा विद्यालय भवन पुननिर्माण तीव्र
हेटौंडा– भूकम्पका कारण क्षति भएका मकवानपुरका विद्यालय भवन निर्माणको कामले तीव्रता पाएको छ । अबको करिब डेढवर्षभित्र मकवानपुरका सबै चारसय नौ वटा विद्यालय भवन पुननिर्माण सक्नेगरी काम भइरहेको...
अब सबै स्थानीय तहमा प्राविधिक शिक्षा, साढे एक अर्ब बजेट विनियोजन
काठमाडौं : मुलुकभरका सबै स्थानीय तहमा प्राविधिक शिक्षाको विकास र विस्तार गर्न सरकारले एक अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ।
मुलुकभरका ७५३ स्थानीय तहहरुमा आगामी आर्थिक वर्षमा प्राविधिक...
शिक्षिकाको कुटाईबाट चौधजना विद्यार्थी घाइते
रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी...
लेकाली बसिफाँटमा निर्वाचनबाट क्याप्टेन चयन
हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले पूर्ण प्रयोगात्मक निर्वाचनबाट प्रतिनिधि चयन गरेको छ ।
विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि...