Home शिक्षा

शिक्षा

लोकसेवा विज्ञापनः सत्तापक्षमै मतभेद

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसद्को राज्यव्यवस्था समितिले दिएको निर्देशनलाई लिएर सत्तारुढ नेकपाका सांसदहरु नै विभाजन भएका छन् ।  पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्णय पालन गर्नुपर्ने अडानमा छन् भने...

एसईई परीक्षा स्थगित

काठमाडौं ५ चैत ।सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस कोभिड १९० रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने...

रौतहटको गौर अस्पताल पहिलो पटक शुरु भयो भिडियो एक्स रे

रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरको रेेेफर अस्पतालको रुपमा परिचित रौतहटको एक मात्र जिल्ला गौर अस्पताल सुविधा सम्पन्न बन्न थालेको छ । अस्पताल विकासको उदेश्यले गौर अस्पताल विकास समितिको अध्यक्षमा...

रौतहटमा अत्यधिक चिसोको कारण बिधालय बन्द

रौतहट : रौतहटको इशनाथ नगरपालिका अन्तर्गत रहेका प्रत्येक बिधालय अत्यधिक चिसोको कारण कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि मात्र इशनाथ नगरपालिकाबाट ९ गतेसम्मको बिधालय बन्द गरेका छन । त्यस्तै राजदेबी...

अनियमितामा संलग्न प्र अ यादवलाई मेयरको संरक्षण सदस्य पासवान

रौतहट ।। रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ३ तेजपाकड़मा रहेको आधारभूत विद्यालयका प्राध्यानध्यापक माधव प्रसाद यादवले लखौ रकम अनियमिता गरेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले आरोप लगाएका छन ।व्यवस्थापन...

बित्तिय शिक्षा तथा ब्यवसायिक ज्ञान तालिम सम्पन्न

रौतहट ।। रौतहटको सदरमुकाम गौरमा तीन दिने बित्तिय शिक्षा तथा ब्यवसायिक ज्ञान तालिम कार्यक्रम आईतबार सम्पन्न भएको छ । ग्रामीण उद्दम तथा बिप्रेषण आयोजना (समृद्धि ) प्राविधिक तथा आर्थिक सहयोगमा...

कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित

काठमान्डाैं /  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । परीक्षा बोर्डले आज सो निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी...

शितलहर बढेपछि स्थानीय तहले विद्यालयहरु बन्द

५ पुस, सप्तरी । अत्यधिक शितलहर बढेपछि सप्तरीको बिभिन्न स्थानीय तहले विद्यालयहरु बन्द गरेका छन् । शितलहरसँगैको जाडोका कारण बालबालिकालाई विद्यालय आउन जान र विद्यालयमा बस्न समस्या हुने भन्दै...

शिक्षिकाको कुटाईबाट चौधजना विद्यार्थी घाइते

रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी...

हेटौंडामा बालकथा लेखन कार्यशाला

हेटौंडा–झरना साहित्यिक परिवार मकवानपुरको २४० औँ साहित्य शृङ्खलामा शुक्रबार एकदिने बालकथा लेखन कार्यशाला आयोजना गरिएको छ । बालसाहित्य सर्जक यशु श्रेष्ठले प्रशिक्षण दिएको कार्यक्रममा सामुदायिक र...

लोकप्रिय

ताजा अपडेट