Home खेलकुद

खेलकुद

जबरजस्ती करणीको आरोप क्रिकेटर सन्दीप लामिछानेले मुद्दामा सफाइ

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाउनु भएको छ । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको भएपनि त्यसविरुद्ध उच्च अदालतमा...

सन्दीपको मुद्दामा बहस सकियो,फैसला आउने

पूर्व क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस सकिएको छ ।उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा दुवै पक्षको बहस सकिएको हो । बहस पूरा भएपछि इजलासमा रहेका न्यायाधीशद्वयले...

वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल विजयी

काठमाडौँ- टी–ट्वेन्टी शृङ्खला अन्तर्गत आज भएको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले परजित गरेको छ । जितका लागि १७३ रनको लक्ष्य पाएको नेपालले ४ विकेटको क्षतिमा ६...

मैत्रीपूर्ण खेल कर्मचारी भर्सेज पत्रकार क्रिकेट खेलमा पत्रकारलाई २७ रनले हराउदै कर्मचारीको टिम विजयी

रौतहट ।। रौतहटको इशनाथ नगरपालिकामा विहिवार भएको टि–२० क्रिकेट मैत्रीपूर्ण खेलमा पत्रकारको टिमलाई कर्मचारीको टिमले २७ रनले हराएको छ । इशनाथ नगरपालिकाको कर्मचारीको टिमका क्याप्टेन भुदेव झाले टस जितेर पहिलो...

बौधीमाई नपाको प्रशासन र स्वास्थ कर्मचारी बिच क्रिकेट सम्पन्न

रौतहट ।। रौतहटको बौधीमाई नपाको प्रशासन र स्वास्थ कर्मचारी बिच एक दिवसीय क्रिकेट सम्पन्न भएको छ । आज आफ्नो कार्यक्षेत्र अन्तर्गत बौधीमाई नगरपालिकाको हामी प्रशासन तर्फको सम्पूर्ण सदस्य र नपा...

गौरमा मेयर कप शुरु, पहिलो खेलमा वडा नम्बर १ विजयी ।

रौतहट १३ माघ ।रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर नगरपालिका अन्र्तगतको मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आज देखि शुरु भएको छ । माघ २२ गते सम्म चल्ने प्रतियोगिताकाका विजेतालाई...

भारतविरुद्ध नेपालले दियो २३१ रनको लक्ष्य

रौतहट १८ भदौ । नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ ।एसिया कपमा...
टस गर्दै भारत र नेपालका कप्तान ।

भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, साउन १ गते । श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भारत  ‘ए’ विरुद्ध पहिले ब्याटिङ गरेको छ ।  श्रीलङ्काको आर प्रेमदासा क्रिकेट रङ्गशालामा...

पहिलो टी-२० मा नेपाल ५ विकेटले पराजित

काठमाडौं १५ जेठ । पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५...

वर्षाका कारण नेपाल र यूएईबीचको खेल फेरि रोकियो

काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ ।

लोकप्रिय

ताजा अपडेट