मोनास्टिक स्कुल प्याब्सन कप च्याम्पियन २०८१ को फाइनलमा प्रवेश
रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरस्थित राइस मिल ग्राउन्डमा आयोजित प्याब्सन कप च्याम्पियन २०८१ क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनलमा मोनास्टिक इंटरनेशनल एकेडमी गौरले लुम्बिनी बोर्डिंग स्कुललाई पराजित गर्दै फाइनलमा स्थान...
शीर्ष स्थान ओगट्ने भारत र अस्ट्रेलियाको दाउ
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) लिग चरणको खेल सकिनेछ । पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । हेडिङ्लीमा ३ः१५ बजे सुरु खेलमा भारत जितको खोजीमा रहेको छ...
GPL season -2 को फाइनल खेलको बिजेता सोवर्णामाई बोल्टस
रौतहट । रौतहटको सदरमुकाम गौर राइस मिलमा GPl -2 को खेलमा भएको सोवर्णामाई बोल्ट्सले प्रथम विजेतालाई एक लाख नगद सहित राशी मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले पुरस्कृत गरेका...
जनकपुरको १ रनको रोमाञ्चक जित
काठमाडौं । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ । थाकरले अन्तिम...
नेपालमा क्रिकेट मैदानमा सचिन
काठमाडौं । क्रिकेट लिजेण्ड सचिन तेन्दुलकर टियु क्रिकेट मैदानमा क्रिकेट खेलिरहेका छन् । भारतका सर्वाधिक सफल क्रिकेट खेलाडी सचिनले नेपाली बालबालिकासग क्रिकेट खेलिरहेका छन् ।
युनिसेफको सद्भावना दूत रहेका नेपाल...
बंगलादेश र भारतबीचको अन्तिम टी-२० मा ह्याट्रिक गरेर भारतका तीब्र गति
काठमाडौं । केहि दिन अगाडि नागपूरमा भएको बंगलादेश र भारतबीचको अन्तिम टी-२० मा ह्याट्रिक गरेर भारतका तीब्र गतिका बलर दीपक चाहरले नयाँ रेकर्ड बनाएका छन् ।
चाहर अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा...
पहिलो पटक साफ च्याम्पिययनसीप फुटबल उपाधिको लागि नेपाल भारतसँग भिड्दै
काठमाडौं : साफ च्याम्पियनसीप फुटबलको फाइनलमा आज नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदैछ।
नेपाली फुटबल टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा भिड्न लागेको हो। नेपाल हालसम्म साफको सेमिफाइनलसम्म मात्रै प्रवेश गरेको थियो। फाइनल...
चन्द्रपुर नगरपालिकाले शुन्यका विरुद्ध ६ गोलले नुवाकोटको बिदुर नगरपालिकालाई हराउँदै शानदार जित हात पारे
रौतहट । रौतहटमा जारी उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा घरेलु मैदानमा रहेको चन्द्रपुर नगरपालिका फराकिलो गोल अन्तरले विजयी भएको छ ।
आइतबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकाले शुन्यका...
प्रदेश २ स्तरीय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सप्तरीले जिते
२५ माघ, वीरगञ्ज । वीरगञ्जमा आयोजित प्रदेश २ स्तरीय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सप्तरीले जितेको छ ।
आदर्शनगर रंगशालामा शनिबार भएको फाइनलमा खेलमा बारालाइ २–० गोल अन्तरले पराजित गर्दै सप्तरीले...
पोखरामा प्याराग्लाइडिङ वल्र्डकप ‘एशियन टुर’
कास्की । आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा १९ औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ ।
नेपाल...













