आलमलाई पुनः ८ दिनको म्याद थप
रौतहटको राजपुर बमकाण्ड आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ का सासंद मोहमद आफताब आलमबारे अनुसन्धान गर्न अदालतले पुनः ८ दिन म्याद दिएको छ ।
जिल्ला अदालत रौतहटले आलमलाई तेस्रो...
कालोपटी बाँधेर मौन प्रदर्शन गर्ने : नौशाद आलम
राकेश यादव , ७ कार्तिकराजपुर बम काण्डका आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलंवित सांसद मोहमद आफताव आलमको पक्षमा शुक्रवार नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्ने भएको छ ।जिल्ला कार्य समितिको...
समाजवादी पार्टीका नगर अध्यक्ष यादवले १५ बुँदे मांग राख्दै ज्ञापन पत्र बुझाए
रौतहट ।। समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले विभिन्न १५ बुँदे मांग राख्दै राजदेवी नगरपालिकाका मेयर धीरेन्द्र कुमार सिंहलाइ सोमबार ज्ञापन पत्र बुझाएका छन ।
नगर अध्यक्ष रामेश्वर प्रसाद यादवको नेतृत्वमा...
कम बजेटमा सबै भन्दा बिकास गर्ने प्रदेश २ : मुख्यमन्त्री राउत
रौतहट । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विकास र सम्बृद्धमा सबै प्रदेश भन्दा अगाडि प्रदेश नं. २ रहेको बताउनु भयो । बोधिमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरमुजवा रौतहटले...
आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप
रौतहट– जिल्ला अदालत रौतहटले निलम्बित सांसद अफताव आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप गरेको छ । पछिलो एक सातादेखि प्रहरी नियन्त्रणमा रहेका आलमले बयान दिन नमानेपछि प्रहरीले बयानका...
स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक सर्वोच्च अदालतद्धाराअसंवैधानिक ठहर
१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ वटा प्रदेशले बनाएको...
सांसद साह साधारण तारेखमा रिहा
जनकपुर — प्रतिनिधिसभाका सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । शुक्रबार जिल्ला अदालत धनुषाले साधारण तारेखमा छाड्न आदेश दिएसँगै साह रिहा भएका हुन् । बुद्ध एयरको काउन्टर...
अझै आएन गच्छदारका ११ जनाको नाम , कांग्रेस–फोरम समायोजन अस्थिर
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराएका छैनन् । आफ्नो पार्टीलाई कांग्रेसमा समाहित...
पार्टी भित्रको विबाद उच्च नेतृत्व तह स्वार्थको निमित पार्टी रोज्ने आफै समाप्त हुने प्रदेश...
राकेश यादव , ३० असोज
रौतहट निर्वाचन क्षेत्र नम्बर २ ख विधान सभाका प्रदेश २ को प्रदेश सभा सदस्य राम किशोर यादवले पार्टी भित्रको विबाद उच्च नेतृत्व तह बाट समाधान...
पार्टी भित्र मतभेद सृजना गर्ने कार्य :राज्य मंत्री यादव
राकेश यादव , ३० असोज समाजवादी पार्टी नेपालका पूर्व रौतहट जिल्ला कार्य समितिको उपाध्यक्ष श्याम विहारी यादवले प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री यादव...















