प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप, अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश...

शोभा देवि साहको  अध्यक्षतामा २३सदस्यीय महिला संघ नेपाल सम्पन्न 

रौतहट । जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी महिला संघ नेपाल, रौतहट  जिल्ला भेला तथा पुनर्गठन कार्यक्रम आइतबार रौतहटमा सम्पन्न भएको छ । भेलाले शोभा देवि साहको  अध्यक्षतामा...

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सर्वोच्च अदालतले बुधवार संवैधानिक इजलासका कारण सुनुवाइ नभएपछि आज फैसला सुनाउँदै छ। न्यायाधीश द्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको...

मन्त्री गुप्ताको नेतृत्वमा ९ वर्षदेखिको आशा सफलतामा परिणत

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको दृढ इच्छाशक्ति, निरन्तर पहल र प्रभावकारी नेतृत्वको परिणामस्वरूप ९ वर्षदेखि रोकिएको संघीय निजामती सेवा ऐन अन्ततः प्रतिनिधिसभामा पेस भएको...

आजपाको केन्द्रीय कमिटी पुर्नगठन, अध्यक्षमा प्रभु साह

राैतहट । आम जनता पार्टी (आजपा)को सम्पन्न केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी पुर्नगठन गरेको छ । केन्द्रीय कमिटीको अध्यक्षमा प्रभु साह, वरिष्ठ उपाध्यक्षद्धयमा तिलक थापा मगर र उपेन्द्र साह...

गौरमा पार्टी कार्यालय उद्घाटन

रौतहट । नेकपा (माओवादी केन्द्र) ले विहीबार जनयुद्ध दिवस मनाउँदै रौतहट सदरमुकाम गौरमा पार्टी कार्यालयको उद्घाटन गरेको छ । माओवादी जिल्ला इन्चार्ज अशोक जयसवालको नेतृत्वमा ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले...

आलमलाई सफाई दिने न्यायाधीशलाई कालो मोसो

काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीबार इजलासमै कालो मोसो छ्यापिएको छ । नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ...

लोकप्रिय

ताजा अपडेट