अभिनेत्री रिया चक्रवर्तीको जमानत आग्रह अदालतले खारेज
काठमाडौं, भदौ २६ // सुशांत सिंह राजपूत आत्महत्या प्रकरणमा जोडिएको ड्रग्स मामिलासम्बन्धी मुद्दामा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीको जमानतको आग्रहलाई मुम्बईको विशेष अदालतले खारेज गरेको छ।
अदालतले उनका भाइ शौविक चक्रवर्ती...
फिल्म निर्माता करिम मोरनीलाई कोरोना भाइरसको संक्रमण
मुम्बइ : फिल्म निर्माता करिम मोरनीलाई कोरोना भाइरसको संक्रमण भएको छ । मरिमका भाइ अली मोरनीका अनुसार करिमको हालै कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । ‘हो, करिमलाई कोरोना संक्रमण...
रहेन भारतीय कलाकार सुशान्तसिंह
काठमाडौं, जेठ ३२ । भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ वर्षीय सुशान्तले किन आत्महत्या गरे भन्ने पूर्ण विवरण आउन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्...
फिल्ममा एयरफोर्स पाइलटको भूमिका खेल्दै कंगना
मुम्बई : कंगना रनावत स्क्रुवाला प्रोडक्सनबाट बन्न लागेको फिल्ममा एयरफोर्स पाइलटको भूमिकामा देखिने भएकी छन्। सर्वेश मेवाडाको निर्देशनमा बन्ने यो फिल्मको शीर्षक ‘तेजस’ रखिएको छ। दुई सातापहिले कंगनाले यो फिल्म...
अक्षय कुमारको नयाँ फिल्म ‘गोरखा’ आउँदै
बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म 'गोरखा' आउने भएको छ। अक्षयले सामाजिक सञ्जालमा आफ्नो नयाँ फिल्मको पोस्टर सार्वजनिक गर्दै 'गोरखा' फिल्मको घोषणा गरेका हुन्।
आनन्द एल राय र हिमांशु शर्माले...
बलिउडका चर्चित कोरियोग्राफरमाथि गम्भीर आरोप
एजेन्सी, १४ माघ । बलिउड कोरियोग्राफर (नृत्य निर्देशक) गणेश आचार्यमाथि एक महिलाले आफूलाई अश्लील फिल्म हेर्न बाध्य पारेको आरोप लगाएकी छन् ।
नृत्य निर्देशक आचार्यमाथि ३३ वर्षीय ती महिलाले उक्त...
इन्टेल कम्प्युटर रिपेयरिङ सेन्टरका संचालक सूर्याको `बेदर्दी दगा देके चले गए´ गीत सार्वजनिक
साउन ३१ गते रौतहट ।रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको MX-Bhojpuri company बाट शुक्रबार १ बज्जे करिब बेदर्दी दगा देके चले गए गीतको MX- Bhojpuri channel बाट सार्वजनिक भएको छ...
सुपरस्टार महेश बाबुलाई कोरोना संक्रमण
एजेंसी – दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबुलाई कोरोना संक्रमण भएको छ । उनी आफैले सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
उनले आफूमा कोरोनाको सामान्य लक्षण देखिएको...
बलिउड अभिनेता जोनको भिडन्त सलमानसंग
बलिउड सुपरस्टार जोन अब्राहम अभिनीत प्रतिक्षीत फिल्म ‘सत्यमेव जयते २’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो फिल्म १३ मे अर्थात् ईदमा प्रदर्शन हुने भएको छ...
अभिनेता खानले पनि आफ्ना रोकिएका फिल्महरु शुरु गर्ने तयारी
एजेन्सी - कोरोनाभाइरसका कारण रीलीज हुनबाट रोकिएका बलिउडका फिल्महरु अब बिस्तारै रिलिज हुने तयारीमा छन् । अभिनेता सलमान खानले पनि आफ्ना रोकिएका फिल्महरु शुरु गर्ने तयारी गरिरहेका छन् ।...