प्रहरीद्वारा लागु औषध गाँजा फडानी गरी नष्ट
रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १ गम्हरिया टोल स्थित रहेको श्रीराम जानकी मठको परिषर भित्र ५ धुर जग्गामा लगाईएको गाजा खेतीलाइ प्रहरीले सूचना प्राप्त भएपछि...
नगरपालिकामा लगाएको ताला खुल्यो
रौतहट । रौतहटस्थित फतुवा विजयपुरका नगरप्रमुख र कर्मचारीबीच सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको छ । नगरप्रमुख गोपालप्रसाद यादवका अनुसार बढीमा १० दिनभित्र कर्मचारीको सम्पूर्ण तलव निकासा गर्ने...
भारतीय टेम्पू संग महिनवारी उठाउदै :- प्रो. कुशवाहा
रौतहट ।। लक्ष्मी मोटर्स वीरगंज प्रा ली का संचालक अरुण कुशवाहाले भारतीय टेम्पू रोक्नुपर्ने आदेशको रौतहट प्रसाशन अपहेलना गरेको बताएका छन । रौतहटको गौर स्थित रिपोर्टर्स क्लब नेपालको कार्यालयमा पत्रकार...
खुल्ला रक्तदान कार्यक्रममा मेयर गुप्ता सहित १७ जनाले रक्तदान गरे
रौतहट ।। गौर नगरपलिकाका नगरप्रमुख अजय कुमार गुप्ताले, अस्पताल विकासको लागी गौर नगरपालिका सधै अग्रसर रहने बताएका छन् ।
रौतहट जिल्लाको गौर सदरमुकाममा अवस्थीत जिल्ला गौर अस्पतालले आयोजना गरेको खुल्ला रक्त...
ट्राफिक प्रहरी विरुद्ध टेम्पु संघकाे भुख हड़ताल
राैतहट ।। गौर ऑटो टेम्पो ई रिक्सा यातायात प्राइवेट लिमिटेडका अध्यक्ष सुरेन्द्र साहले ट्राफिक प्रहरीले गौर चन्द्रनिगाहपुर वीरेन्द्र राजमार्गमा चल्ने नेपाली नम्बरका सानो सवारी साधनलाइ चेकजाचको बहानामा हैरान गर्ने गरेको...
नक्कली भारतीय नोटसहित एक जना पक्राउ
पर्सा । दुई हजार दरको नक्कली भारतीय रुपैयाँ सहित एक जना वीरगञ्जबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने २९ वर्षीय रियाज देवान रहेका छन्...
१९ लाख घुससहित ३ जना इन्जिनियर अख्तियारको फन्दामा
सिरहा ।। सिरहाबाट करिब १८ लाख ९६ हजार रुपैयाँ घुससहित तीन इन्जिनियर पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले शुक्रबार साँझ लहानस्थित सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सिभिल इन्जिनियर...
बाराका प्रमुख प्रशासकीय अधिकृत थापाको गाडी दुर्घटना
बारा ।। घर जाँदै गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर थापाको गाडी दुर्घटना भएको छ ।
निजि प्रयोजनका लागि काठमाडौं लिएर जाँदै गरेको अधिकृत थापाको...
रौतहटमा धर्म परिवर्तन गराउने क्रिश्चिन धर्मका प्रचारकलाइ लखेडी वैनर समेत जलाए
रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ मुडवलवामा क्रिष्चिन धर्मको प्रचार गर्ने गिरोहलाई हिन्दु परिषद नेपाल र विश्व हिन्दु परिषदका कार्यकर्ताहरुले शनिवार लखेटेका छन । एउटा घरमा...