स्व सुकदेव साहकानुको सालिकप्रति विधिवतरुपमा अाज मालार्पण
रौतहट १५ कात्तिक ।रौतहट जिल्लाकाे यमुनामाई गाउँपालिका वडा न.१ जेठरहिया सुकचौकस्थित स्व.सुकदेव साह कानुको निर्मित शालिकको विधिवतरुपमा एक भब्य समारोहका बीच उदघाटन गरि मालाअर्पण गरेको छन । सो कार्यक्रमको...
स्थानीय तहका प्रमुखलाई मुख्यमन्त्रीको चेतावनीः आफूलाई राजा नसम्झनुस्
हेटौंडा– प्रदेश र स्थानीय तहबीचको असमझदारीलाई हटाउँदै साझा प्रतिवद्धतापत्र जारी गर्नको लागि भन्दै बोलाइएको प्रदेश ३ को समन्वय परिषद् बैठकको सुरुवातमै राजस्व बाँडफाँडलगायतको विषयमा विवाद उत्पन्न भएको...
चक्काजाम ७ घण्टापछि खुल्यो
रौतहट : बिहीबार बिहानदेखि बन्द रहेको पूर्व पश्चिम राजमार्गको चन्द्रपुर–१ बागमतीमा गरेको चक्काजाम ७ घण्टापछि खुलेको छ। चन्द्रपुर नगरपालिका-१ को बागमती खण्डमा बिहीबार सवारी साधनको ठक्करबाट चन्द्रपुर–१, मंगलपुरका ३५ वर्षीय...
गौरका मेयर गुप्ता र एसपी खडकाले लकडाउन प्रभावकारी बनाउन सडकमा
रौतहट ।। लकडाउन थप प्रभावकारी बनाउने उदेश्यले गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता तथा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रविराज खडकाले बुधवार बेलुका संयुक्त रुपमा गौर बाजारमा मार्चपास गरेका छन...
गौर ७ सिसवामा छुरा प्रहारबाट एक जनाको मुत्यु
रौतहट । रौतहटको गौर नगरपालिका वार्ड न ७ सिसवामा छुरा प्रहारबाट एक जनाको मुत्यु भएको छ । सामान्य भनाभनकाे विवादमा छिमेकीले छुरा प्रहार गर्दा एकजनाकाे ज्यान गएकाे छ ।
गौर...
गौर नगरपालिकाले विपन्न, दैनिक ज्यालादारी, मजदुरलाई राहत वितरण
रौतहट, २१ चैत्र । रौतहटको गौर नगरपालिकाले विपन्न, दैनिक ज्यालादारी, मजदुर लगायतलाई राहत वितरण गर्ने कार्यलाई जारी राखेको छ । लकडाउनको कारण विशेषगरी विपन्न, दैनिक ज्यालादारी, मजदुर वर्गलाई निकै समस्या...
पर्सामा विद्यार्थीमाथि प्रहरीले लाठी बर्साएपछि…
वीरगन्ज : पर्साको बहुदरमाइ नगरपालिका विद्यार्थी र प्रहरीबीच झडप हुँदा चार विद्यार्थी घाइते भएका छन्। विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै शुक्रबार दिउँसो नगरपालिका कार्यालय अगाडि प्रदर्शन गर्न...
बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाढीले सडक बगाउँदा महोत्तरीमा पूर्वपश्चि राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि बर्दिबास नगरपालिकाकाे ५ नम्बर वडाको जंगल क्षेत्रमा सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रेवतीरमण...
छठ पर्वको दोस्रो दिन आज खरना पुजा गरि मनाइदै
रौतहट । छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाइँदै छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन्...
बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
वीरगञ्ज । मोटरसाइकल दुर्घटना हुँदा बारामा एकजनाको मृत्यु भएको छ । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक कलैया...














