पर्साको बहुदरमाइ नगरपालिकाका पदाधिकारीहरुले नै कुटपिट गर्न लगाएको राजपाले आरोप

पर्सा- शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई पर्साको बहुदरमाइ नगरपालिकाका पदाधिकारीहरुले नै कुटपिट गर्न लगाएको राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आरोप लगाएको छ। गएको शुक्रबार शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई नगरपालिकाका पदाधिकारीहरुको निर्देशनमा...

गरुडा नगरपालिका २ को वडा कार्यालय तोडफोड गरेको आरोपमा १८ विद्यार्थी साधारण तारेखमा...

रौतहट  माघ २३ // रौतहटको गरुडा नगरपालिका २ को वडा कार्यालय तोडफोड गरेको आरोपमा परेका १८ जना विद्यार्थी साधारण तारेखमा रिहा भएका छन्। बिहीबार जिल्ला अदालत रौतहटको आदेशमा विद्यार्थीहरुलाई अभिभावकको...

तेस्रोलिङ्गी समुदायको गुनासोः पेट पाल्नकै लागि देह व्यापार

हेटौंडा–यौनिक तथा लैङ्गिक अल्पसंख्यक समदायका व्यक्तिहरुले समाजिक भेदभाव र लान्छनाका कारण आफूहरु समाजमा खुलेर हिँड्न नसकेको तर्क गरेका छन् । तेस्रोलिङ्गी तथा समलिङ्गीलाई समाजले हेर्ने नजर परिवर्तन नभएको...

अध्यक्ष साहको सक्रियतामा राजधानीबाट १११ जना पालिका बासिलाई ल्याइयो

रौतहट, १२ वैशाख । कोरोना भाईरसको कारण लकडाउनको समयमा राजधानीमा रहेका १११ जनालाई उद्धार गरेर रौतहटको दुर्गा भगवती गाउँपालिका शुक्रवार विहान ल्याइएको छ ।कोभिट – १९ पत्ता लगाउन प्रारम्भीक...

राजपुर नगरपालिकामा पहिलो पटक पालिका स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु

रौतहट । लैङ्गिक हिंसा विरुद्ध समानताको सन्देश फैलाउने उद्देश्यका साथ राजपुर नगरपालिकाले पहिलो पटक पालिका स्तरीय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।इस्लामिक रिलिफ नेपालको सहकार्य र राजपुर नगरपालिका...

रौतहटको ईशनाथ नपाद्वारा हजाराैं परिवारलाई राहत बाड्दै

रौतहट,३० चैत।जिल्लाको इशनाथ नगरपालिकाले आफ्नो नगरभित्रका ८ हजार परिवारलाई राहत दिने भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलेको कोरोनाका कारण आफ्नै घरमा बस्न बाध्य रहेका नगरबासीका लागि राहत बितरणको...

गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै आन्दोलन घोषणा

रौतहट । १७ वर्षअघि भएको गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै पीडितहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै...

तस्करीको सामान पक्राउ गर्न रौतहट प्रहरीले चलायो गोली

रौतहट ।। भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएर भन्डारण गरिएको अवस्थामा रासायनिक मल युरिया र डिएपि बरामद गर्न रौतहट प्रहरीले चार राउन्ड गोली चलाएको छ। रौतहटको राजपुर नगरपालिका ५ स्कुल...

गौैर इशनाथ जोड्न बकैया नदीमा अस्थायी पुलको निर्माणबाट जनताहरु उत्साहित

रोतहट, १७ माघ । रौतहट सदरमुकाम गौर सम्म पुग्न सजिलो बाटोको रुपमा रहेका लाल बकैया नदीमा इशनाथ नगरपालिकाबाट अस्थायी पुलको निर्माण भएपछि जनताहरुलाई निकै सुविधा भएको छ ।रौतहटको पश्चिमी...

गुठी विधेयक संसदबाट पारित हुन नदिने देउवाको चेतावनी

हेटौंडा– पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको गुठी विधेयक खारेज नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । नेपालको संस्कृति र पहिचान नै...

लोकप्रिय

ताजा अपडेट