लागूऔषध तथा हातहतियार सहित १ जनालाई पक्राउ

काठमाडौँ: जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले इटालियन पेस्तोल, २५ राउण्ड गोली, अफिमजस्तो देखिने पदार्थ र ठूलो परिमाणमा गाँजासहित मकवानपुरका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको...

गौर नगरपालिकाले विपन्न, दैनिक ज्यालादारी, मजदुरलाई राहत वितरण

रौतहट, २१ चैत्र । रौतहटको गौर नगरपालिकाले विपन्न, दैनिक ज्यालादारी, मजदुर लगायतलाई राहत वितरण गर्ने कार्यलाई जारी राखेको छ । लकडाउनको कारण विशेषगरी विपन्न, दैनिक ज्यालादारी, मजदुर वर्गलाई निकै समस्या...

चोर नाका भएर नेपाल प्रवेश गर्न ३ जना युवकलाई नियन्त्रणमा लिई एसएसबीलाई जिम्मा

रौतहट, ९ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिरहेकाे समयमा कोभिड – १९ कोरोना भाइरसबाट नेपाललाई सुरक्षित राख्न नेपाल भारत सिमा बन्द गरिएपनि मंगलवार चोर नाका भएर प्रवेश गरेका तिन...

रौतहटमा घट्यो घरेलु उद्योग दर्ता गराउनेको संख्या

रौतहट // रौतहटको गौरमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक बर्ष २०७९/८० मा ८ सय ७५ साना उद्योग दर्ता भएका छन् । गत आर्थिक बर्ष २०७८/७९ मा १६...

गर्मी बढेपछि हेटौंडाका विद्यालय पाँचदिनका लागि बन्द

हेटौंडा– तापक्रम अत्याधिक बढेपछि हेटौंडाका सामुदायिक विद्यालयहरु पाँचदिनका लागिब बन्द गरिएको छ । हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका कार्यालयले आइतबार सूचना जारी गर्दै केह दिनयता बढ्दै गएको गर्मीका...

पत्रकार कार्कीमाथिको आक्रमणप्रति प्रेस युनियनको निन्दा

हेटौंडा–नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की ९राजन० माथि शनिबार साँझ प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियन मकवानपुर शाखाले घोर भत्र्सना गरेको छ ।...

१९ लाख घुससहित ३ जना इन्जिनियर अख्तियारको फन्दामा

सिरहा ।। सिरहाबाट करिब १८ लाख ९६ हजार रुपैयाँ घुससहित तीन इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले शुक्रबार साँझ लहानस्थित सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सिभिल इन्जिनियर...

क्वारेन्टाइनमा भारतवाट आएर बसेका १८ जना मध्ये १६ जना घर फर्किए

रौतहट २६ चैत । रौतहटको सदरमुकाम गौर नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारतवाट आएर बसेका १८ जना मध्ये १६ जना घर फर्केका छन् । क्वारेन्टाइन अवधिभर कोरोना संक्रमणको कुनै...

आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप

रौतहट– जिल्ला अदालत रौतहटले निलम्बित सांसद अफताव आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप गरेको छ । पछिलो एक सातादेखि प्रहरी नियन्त्रणमा रहेका  आलमले बयान दिन नमानेपछि प्रहरीले बयानका...

गरुडा नगरपालिकामा सिँचाइ सुविधा सुधार : किसानका लागि विद्युत पोल जडान

रौतहट — गरुडा नगरपालिका वडा नं. ७ अन्तर्गत पिपरा र भिण्डाभारका किसानहरूलाई लक्षित गरी कृषि सिँचाइ सुविधा सुधार गर्ने उद्देश्यले विद्युत पोल जडान गरिएको छ। नगरप्रमुख कन्थमणी जयसवालको पहलमा सुरु...

लोकप्रिय

ताजा अपडेट