दुई समुदायबीच झडप, ३ जना घाइते
जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ ।
सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी...
ग्यास लिक भएर आगलागी, एकै परिवारका ५ घाइते
रौतहट । रौतहटमा ग्यास लिक भएर आगलागी हुँदा ५ जना घाइते भएका छन् ।रौतहटको दुर्गा भगवती गाउँपालिकाको पचरुखी टोलमा स्थानीय राकेश झाको घरमा ग्यास लिक भएर आगो लगेको प्रहरीले...
‘मकवानपुर फाँट’मा ऐतिहासिक रोपाई, मकवानी राजालाई सम्झिइयो
हेटौंडा– १८ औं सताब्दीमा मकवानी राजा रानीले रोपाइँ गरेपछि मात्र औपचारिक रोपाइँ सुरु हुने गरेको किंवदन्तीलाई पछ्याउँदै ‘मकवानपुर फाँट’मा धान दिवसको अवसरमा रोपाइँ गरिएको छ ।...
जलाउँदै गरेको अवस्थामा एक जनाको शव नियन्त्रणमा हत्या गरेको आशंका
वीरगञ्ज । बाराको पचरौता नगरपालिका–१, पिपरपातीबाट प्रहरीले एक महिलाको शव बरामद गरेको छ । जमुनी खोला छेऊ दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा मालती देवीको शव नियन्त्रणमा लिइएको हो ।
मालती...
पुजारीको हत्या भएको प्रहरी प्रतिवेदन प्रति पिडित परिवारको असन्तुष्टि
रौतहट, २२ भदौं । रकम लेनदेनको कारण हनुमान मन्दीरको पुजारीको हत्या भएको निष्कर्ष प्रहरी अनुसन्धानबाट देखिएपछि पिडित परिवारले प्रहरीको अनुसन्धान माथि असन्तुष्टि व्यक्त गर्दै प्रश्न चिन्ह खडा गरेका छन्...
सभामुख सरोज यादवको पहलमा ट्रान्सफर्मर जडान भएपछि टावर जमुनियाका स्थानीय हर्षित
अभय दुबे।।बारा।।आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ टावर जमुनियामा विद्युत ट्रान्सफर्मर जडान गरेपछि गाउँबासी ख़ुशी भएका छन । यो भन्दा अघि एउटा ट्रान्सफर्मर बाट वडाको टावर जमुनिया गाउँका करिब...
मिटरब्याज पीडितमाथि लाठी र पानीको फोहोरा
काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शान्तिवाटिकामा बसेर आन्दोलन...
स्वर्णकारका हत्यामा संलग्न पक्राउ गर्न प्रहरीले चलायो गोली
बारा । दुई महिना पछि नेपाल प्रहरीले कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई पक्राउ गरेको छ ।
स्वर्णकारको हत्यामा संलग्न सिंहलाई बारा प्रहरीले २ महिनादेखि खोजी...
दिउँसै ८० लाख रुपैयाँ लुटपाट
जनकपुरधाम // जनकपुरधाममा दिउँसै ८० लाख रुपैयाँ लुटपाट भएको छ। जनकपुरधामस्थित रहेको बैंकबाट रकम झिकेर गइरहेका सहकारी संस्थाको कर्मचारीबाट रकम लुटपाट भएको हो।
जनकपुरधाम उपमहानगरपालिका- १९ स्थित थुमौनामा हतियारसहित आएका...
बारामा बालबिवाह गराएको आरोपमा २ जना पक्राउ
रौतहट । घरमा पहिलो श्रीमती हुँदाहुँदै बाराको गढीमाई मन्दिरको प्राङ्गनमा आफनो उमेरभन्दा आधा कम उमेरकी केटीसँग बिहे गर्न लागेका गणेश साह कलवार मण्डपबाटै पक्राउ परेका छन् ।
गढीमाई मन्दिरमा बालबिवाह...