भन्सार छली गरी ल्याइएका सामान बरामद
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ४, बसपार्क चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छली गरी भारतबाट चोरी पैठारी गरेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।...
मेयर यादवलाई कारवाही गर्न माग गर्दै स्थानीयद्धारा विरोध प्रदर्शन
रौतहट । रौतहटको बौद्धिमाई नगरपालिकाका मेयर प्रदिप यादवलाई कारवाही गर्न स्थानीयले माग गरेका छन् । बिना सूचना गुण्डागर्दी शैलीमा स्थानीय जनताको घर भत्काउने मेयर यादवलाई कारवाहीको माग गरिएको हो...
मकवानपुरको चेपाङ बस्तीमा अब होमस्टे बनाइने
हेटौंडा– अति सिमान्तकृत चेपाङ जातिको सस्ंकृति झल्काउने गरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी वर्ष होमस्टे निर्माण गर्ने भएको छ । चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको राक्सिराङमा आगामी आर्थिक...
गढीमाई मेलामा दर्शनार्थी चहलपहल दिनहुँ बाक्लो हुँदै
सिमरा // बाराको गढीमाई मन्दिरमा जारी मेलामा दर्शनार्थीहरुको चहलपहल बढेको छ ।
गत मंसिर एक गतेबाट सुरु भएको एक महिने मेलामा अहिले दैनिक करिब एक लाख दर्शनार्थीहरु आउनेगरेको मन्दिरका...
भारतीय नम्बर प्लेटको टेम्पु गुड्न नेपालमा प्रतिबन्ध लगाउदा आक्रोशित बनेका भारतीयहरू
रौतहट, २७ माघ । जिल्ला प्रशासन कार्यालय रौतहटले भारतीय नम्बर प्लेटको टेम्पु गुड्न माथि प्रतिबन्ध लगाउदा आक्रोशित बनेका भारतीय व्यवसायीहरु नेपाली नम्बरको गाडीहरु भारत तर्फ सोमवार विहानै देखि जान...
खेतजोत्ने क्रममा रोटाभेटरले चेपिएर एकजना बालकको मृत्युु
रौतहट ३२ जेठ ।। रौतहटमा ट्याक्टरले खेतजोत्ने क्रममा रोटाभेटरले चेपिएर एकजना बालकको मृत्युु भएको छ । स्थानिय मौलापुर नगरपालिका २ का ट्याक्टर साहु सम्भु राय यादवको भतिज ९ बर्षिय...
नागरिकको संरक्षण गर्न नसक्नु कम्युनिष्ट सरकारको आयु समाप्त : नितिश कुमार
रौतहट : करोना भाईरस कारण विश्व नै तरसित भएको छ । यहाँ कम्युनिष्ट सरकारले आफ्नो देशको नागरिकलाई संरक्षण गर्नु सता मार्न खोजेको देखिन्छ । नेपालि कांग्रेसको युवा नेता नितिश...
भारतको सर्वोच्च अदालतले राम मन्दिर–बाबरी मस्जिद विवादमा हिन्दुहरुको पक्षमा फैसला
भारतको सर्वोच्च अदालतले अयोध्यास्थित राम मन्दिर–बाबरी मस्जिद विवादमा हिन्दुहरुको पक्षमा फैसला गरेको छ। प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विवादित जमिनमा राम मन्दिर बनाउन आदेश दिएको छ।
सर्वोच्चले...
बारामा बालबिवाह गराएको आरोपमा २ जना पक्राउ
रौतहट । घरमा पहिलो श्रीमती हुँदाहुँदै बाराको गढीमाई मन्दिरको प्राङ्गनमा आफनो उमेरभन्दा आधा कम उमेरकी केटीसँग बिहे गर्न लागेका गणेश साह कलवार मण्डपबाटै पक्राउ परेका छन् ।
गढीमाई मन्दिरमा बालबिवाह...
बागमती नदी किनारका बस्ती जलमग्न
काठमाडौँ । गएराति भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी आएको छ । बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती...














