सखुआवा धमौरामा सुत्केरी महिलाका लागि यातायात खर्च र अण्डा वितरण
रौतहट । रौतहट बृन्दावन नगरपालिकाको वार्ड नं. ७, सखुआवा धमौरा स्थित बर्थिङ सेन्टरमा सुत्केरी महिलाहरूका लागि यातायात खर्च तथा अण्डा वितरण कार्यक्रम सम्पन्न भएको छ।
आइतबार स्वास्थ्य संस्था प्रमुख ईद...
निर्धकपूर्वक भयमुक्त वातावरणमा छठ पर्व मनाउन मेहताको आग्रह ।
रौतहट १४ कात्तिक । रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा नेकपाका नगर कमिटीका अध्यक्ष मोहन मेहताले सम्पूर्ण नगरवासीलाई निर्धकपूर्वक भयमुक्त वातावरणमा छठ पर्व मनाउन आग्रह गरेका छन् ।
विभिन्न पर्व र धर्मको...
नेपालमा आए अयोध्याका जन्ती
१२ मंसिर, जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रम हुँदै आएको छ । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ ।
जनकपुरका राजा जनककी छोरी...
सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय
काठमाडौँ । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले...
सर्लाहीमा दुईजना हतियारसहित पक्राउ
मलंगवा : सर्लाहीको दक्षिणी क्षेत्र बिष्णु गाउँपालिका ३ विश्वनाथपुर टोलबाट हतियारसहित प्रहरीले दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिष्णु गाउँपालिका ३ का २५ वर्षीय मदन साह कानु र भारतको...
स्वर्णकारका हत्यामा संलग्न पक्राउ गर्न प्रहरीले चलायो गोली
बारा । दुई महिना पछि नेपाल प्रहरीले कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई पक्राउ गरेको छ ।
स्वर्णकारको हत्यामा संलग्न सिंहलाई बारा प्रहरीले २ महिनादेखि खोजी...
हुम्लामा अनौठो प्रथा, अबिवाहित छोरीको बच्चा, माइतीले नै लिन्छ जिम्मा
सिमकोट– अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि...
एक सातादेखि हराइरहेका बालकको शव फेला
जनकपुरधाम। धनुषामा एक हप्तादेखि हराइरहेका बालकको शव फेला परेको छ। सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भएको अहिले जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय...
भारतसँग हार्यो पाकिस्तान
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ। म्यानचेस्टरमा आइतबार भएको खेलमा पाकिस्तानलाई डीएल मेथडका आधारमा ८९ रनले हरायो।
ओल्ड ट्राफोर्डमा भारतले दिएको ३ सय ३७ रनको लक्ष्यसहित...
जानकी मन्दिरमा प्रत्येक बर्ष भव्यताका साथ विवाहपञ्चमी मनाइने
जनकपुरधाम, १ मंसिर । यस वर्षको विवाहपञ्चमीमा भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा पठाइएको छ ।
भगवान राम र सीताको विवाह भएको दिनको स्मरणमा मनाइने...













