रौतहटमा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु
रौतहट // रौतहटमा सवारी दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ। गरुडा नगरपालिका– ४ स्थित बैरियागाउँमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा गढीमाई नगरपालिका–...
भारतीय गाडीको ठक्करबाट बारामा २ जनाको मृत्यु
बिरगंज १३ माघ । बाराको सिसहनीयामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगन्ज कलैया सडकखण्डमा भारतीय नम्बरको गाडीको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बाराको कलैया...
मधेश प्रदेशमा जनमत पार्टीको प्रदर्शनबीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न
जनकपुरधाम १२ माघ। मधेश प्रदेशमा जनमत पार्टीको अवरोध बीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भयो ।
विहान ९ बजेदेखि राष्ट्रिय सभाको मदतान हुने तोकिएको थियो । त्यस अघि सिके राउत...
बेहुला चढ्ने रथले कुल्चिएर बारामा २ जनाको मृत्यु , १६ जना भन्दा बढी...
श्याम गुप्ताबारा । बेहुला चढ्ने रथले कुल्चिएर बारामा दुई जनाको मृत्यु भएको छ , भने १६ जना भन्दा बढी घाईते भईका छन् । जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नं.३ मा...
नेकपा ( एकीकृत समाजवादी)मा आज कयौं प्रभावशाली नेताहरुले पार्टी प्रवेश
रौतहट । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी)मा आज शनिबारका दिन कयौं प्रभावशाली नेताहरुले पार्टी प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला समिति सदस्य एवं माधव नारायण नगरपालिका...
दुर्गा भगवती गाउँपालिका वार्ड न ३ मत्सरीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
रौतहट । रौतहट जिल्लामा २ वटा गाउँपालिका मध्ये दुर्गा भगवती गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ...
दुर्गा भगवती गाउँपालिकामा जेष्ठ नागरिक सम्मान
रौतहट ।। रौतहटको दुर्गा भगवती गाउँपालिका गङा पिप्रा रौतहटका अध्यक्ष अरुण कुमार साहको प्रयासमा गाउँपालिकाका ५ वटै वडामा जेस्ठ नागरिक सम्मान कार्यक्रम हुँदै छ । सो कार्यक्रमको शुरुवात आज...
मधेश प्रदेश नामले शहिदको सपना साकार भयो मेयर गुप्ता
रौतहट ४ माघगौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले लामो समयको संघर्ष पश्चात मधेशी जनताले पहिचान सहितको उपलव्धि पाएको बताउनु भएको छ ! उहाले मधेशको लागि आफ्नो जीवनको आहुति...
अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको मृत्यु
एजेन्सी ।। अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ ।
भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेका न्यूज एजेन्सी एफपीमा उल्लेख छ।
तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा...
मधेश प्रदेशमा आज मंगलवार सार्वजनिक बिदा घोषणा
रौतहट,४ माघ । मधेश प्रदेशमा आज मंगलवार सार्वजनिक बिदा घोषणा गरेको छ ।यस अघि प्रदेश २ नाम रहेकोमा नाम मधेश र राजधानी जनकपुरधाम भएपछि प्रदेश सरकार मंगलबार सार्वजनिक बिदा...