वृन्दावनका मेयर पटेलले महत्वकांक्षी योजनाहरु ल्याँउदै ।
जेष्ठ १४ गते, रौतहट ।रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुखमा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित रामविनोद पटेलले पदभार सम्हालेका छन् ।पदभार ग्रहण गर्दै नवनिर्वाचित नगर प्रमुख पटेलले आफनो कार्यकालको शुरुवात जनताको...
साउन देखि जन्मिने छोरीलाई ५ हजार दिने वडा अध्यक्ष झाको घोषणा
रौतहट । दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डिके झाले दोस्रो पटक पदभार ग्रहण गरेका छ्न ।
पदभार ग्रहण गरेसँगै वडा अध्यक्ष...
राजपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ
रौतहट । राजपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले मंगलबार शपथ लिएका छन् ।
राजपुर नगरपालिकाका नवनिर्वाचित मेयर डा. मो. राजिक आलमले नवनिर्वाचित उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।
राजपुर...
नवनिर्वाचित मेयर पौडेलले किन भत्काए न्यायिक इजलाश कक्ष ?
श्याम गुप्ता बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले न्याय सम्पादन हुने न्यायिक इजलाश कक्ष भत्काएर कार्यकक्ष बनाएका छन् ।
उपमहानगरपालिकाको दोस्रो तल्लामा रहेको न्यायिक समितिको इजलाश कक्ष भत्काएर उनले...
रौतहटका नवनिर्वाचित ६ पालिका प्रमुखले लिए सपथ
रौतहट । रौतहटका नव निर्वाचित ६ जना पालिका प्रमुखहरुले सपथ लिएका छन् । आज सोमबार दोस्रो चरणको सपत ग्रहण कार्यक्रममा रौतहटका १८ वटा पालिकामध्ये ईस्नाथका कौशालिया देवी , राजपुरका...
दुर्गा भगवतीका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ
रौतहट । दुर्गा भगवती गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले सोमबार शपथ लिएका छन् ।
दुर्गा भगवती गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहले नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण...
परोहा ७ नरकटियाका नवनिर्वाचित वडाध्यक्ष नागेन्द्र प्रसाद पटेलले गरे पदभार ग्रहण
रौतहट ,८ जेठ २०७९रौतहटको परोहा नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुले शपथ ग्रहण गरे सँगै कार्यभार पनि सम्हालेका छन् । सो नगरपालिकाको निर्वाचित वडा अध्यक्षहरूलाई आज दिउँसो शपथ ग्रहण गराइएको थियो ।...
राजदेवीका मेयर यादवले उपमेयर सहित नवनिर्वाचित जनप्रतिनिधिलाई गराए सपथग्रहण ।
जेष्ठ ८ गते, रौतहट । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका रौतहटको राजदेवी नगरपालिकाका जनप्रतिनिधिहरुलाई आइतवार पद तथा गोपनियताको सपथग्रहण गराइएको छ...
परोहाका मेयर वकिलले उपमेयर सहित नवनिर्वाचित जनप्रतिनिधिलाई गराए सपथग्रहण ।
ओम प्रकाश यादवजेष्ठ ८ गते, रौतहट । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका रौतहटको परोहा नगरपालिकाका जनप्रतिनिधिहरुलाई आइतवार पद तथा गोपनियताको सपथग्रहण...
रौतहटका दुई जना महिलाले नगर प्रमुखमा जित हासिल गरे
रौतहट ,८ जेठ ।। रौतहटका दुई पालिकामा महिला नगर प्रमुख बनेका छन्।अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेका थिए। गत स्थानिय पालिका निर्वाचनमा दुई जना महिलाले नगर प्रमुखमा...