आगलागीबाट चार घर जलेर नष्ट
सिरहा, ४ वैशाख। सिरहामा भएको आगलागिबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित...
मिटरब्याज पीडितमाथि लाठी र पानीको फोहोरा
काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शान्तिवाटिकामा बसेर आन्दोलन...
गढीमाई गोली काण्ड : १६ जना आरोपी पक्राउ
सो घटनामा संलग्न भएको आरोपमा गढीमाईका १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले जानकारी दिएका छन्।
रौतहट : गोली चलाएको घटनामा प्रहरीले गढिमाई...
स्थानीय तहलाई सहकारी किन बन्यो बोझ ?
काठमाडौं । तीन तहको सरकारबीच समन्वयको अभावका कारण सहकारी क्षेत्र यतिबेला अलपत्र परेको छ । स्थानीय तहका लागि भने सहकारी बोझ बन्न पुगेको छ । सहकारीको उजुरीको चाङ बढेपछि...
खाना पकाउने ग्यासको घट्यो खपत
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी) को खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा...
आजदेखि नयाँ शैक्षिक सत्र : विद्यार्थीका हातहातमै पाठ्यपुस्तक
काठमाडौँ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका...
सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै
काठमाडौं । सरकारले तामझाम गरेर भर्ना अभियान सञ्चालन गरेको जनाए पनि कक्षा १–८ को आधारभूत तहमा वर्षेनी विद्यार्थी संख्या घट्दो क्रममा छ । चार वर्षको अनुपातमा विद्यार्थी संख्या ८...
रौतहटमा गोली लागेर १ जनाको मृत्यु ,३ जना घाइते
रौतहट : रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
शनिबार गढीमाई नगरपालिका-८ धोबिनियामा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी...
नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य पत्रकार पुरी जनसेवा श्री बाट सम्मानित
रौतहट २ बैसाख । सविधान दिवसकाे अवसरमा राष्ट्रपति बाट प्रदान गरीने बिभुषण रौतहटका दुइजनाले यस बर्ष प्राप्त गरेका छन ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र कान्तिपुर दैनिक...
बारा–२ को उपनिर्वाचनमा आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटायो
वीरगञ्ज । बारा– २ मा आचारसंहिता पालनामा कडाइ गरिएको छ । निर्वाचन आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुखको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति बनाएको छ ।
अनुगमनका क्रममा महागढीमाई...