लामखुट्टे मार्ने औषधी छर्ने काम आज देखि सुरु

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम आज देखि सुरु भएको छ । गर्मी बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । शुक्रबार...

सुनकोशीमा सीटीईभीटीको गाडी खस्यो : २ निर्देशकसहित ३ जना बेपत्ता

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७, को लौकुनबाट सुनकोशी नदीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशकहरु चढेको गाडी खसेको छ । सीटीईभीटीको सरकारी गाडी (स्कार्पियो)...

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

रौतहट १९ जेष्ठ । केही दिन घामसंगै बढेको अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द हुन थालेको छ । सो क्रममा गौर नगरपालिका क्षेत्रभित्रको विद्यालयहरुमा एक साताको लागि विदा दिइएको छ...

रेशम चौधरीको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनवाई हुदैँ

काठमाडौं । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ । शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न...

breaking news महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी...

गौरमा गणतन्त्र दिवश मनाइयो

रौतहट  १५ जेठ । गौरमा गणतन्त्र दिवस  विभिन्न कार्यक्रम गरी मनाइँएको छ । गौर नगरप्रमुख शम्भु साहले गौरको क्रान्तिद्वार मा नेपालको राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस मनाएका छ्न। संविधानसभाबाट विंस २०६५ जेठ...

शिक्षक कुटिए

जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयका छात्रासंग अभद्र व्यवहार गरेको भन्दै विद्यार्थीहरुले कुटपिट गरेका छन् । विद्यालयका कम्प्युटर शिक्षक अखिलेश झाले छात्राहरुसंग दुव्र्यवहार गर्ने गरेको भन्दै...

आज आगामी वर्षको बजेट सार्वजनिक हुने

आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ। संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ : १५ बजे बोलाइएको...

राष्ट्रपतिले आममाफी दिएपछि पूर्वसांसद रेशम चौधरी रिहा

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को  सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै चौधरी आज बिहान डिल्लीबजार कारागारबाट रिहा...
टिकापुरमा आन्दोलकारीले बन्द गराएको सडक ।

के थियो टीकापुर काण्ड ? कसरी मारिएका थिए ८ जना ?

काठमाडौं १५ जेठ। राज्य पुनर्संरचना गर्दा सिमांकनको  विषयमा असन्तुष्ट थारु समुदायले थरुहट–थारुवान प्रदेशको माग गर्दै पश्चिम नेपालका कैलाली–कञ्चनपुर सहितका जिल्लामा आन्दोलन गर्दै आएका थिए । त्यसविरुद्ध अखण्ड सुदूरपश्चिमको नारासहित...

लोकप्रिय

ताजा अपडेट