अत्यधिक बढ्यो गर्मी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले लुम्बिनी, मधेस र सुदूरपश्चिम...

नेपाल र कतारबिच दुईपक्षीय वार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेको कतारी प्रतिनिधि मण्डल र नेपाली टोलीबिच दुई पक्षीय वार्ता सुरु भएको छ । काठमाडौँको  होटल सोल्टीमा केहीबेर अघि दुई पक्षीय भेटवार्ता सुरु भएको प्रधानमन्त्रीको...

बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति,दुई जना घाइते

सर्लाही ।  सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी...

देवाही गोनाही नगरपालिकामा आगलागि हुँदा सात घर जलेर नष्ट

रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको करुनीया गाउँमा मंगलवार दिउसो आगलागि हुँदा सात घर जलेर नष्ट भएका छन् । देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनीया गाउँमा विद्युत सर्ट...

रौतहटमा ट्रेक्टर पल्टिदा चालकसहित दुई जना घाइते

रौतहट । रौतहटको राजपुर नगरपालिका वार्ड न.२ फतुहा महेशपुरमा हुलाकी राजमार्गमा फलामे छड लोड भएको ट्रेक्टर मंगलवार दिउसो पल्टिदा चालक सहित दुई जना घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ...

जनकपुरको होटलमा महिला–पुरुष मृत फेला

जनकपुर // धनुषाको जनकपुरस्थित एक होटलमा महिला र पुरुष मृत फेला परेका छन्। धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार रामानन्दचोकस्थित होटल होलिडेमा ३१ वर्षका हितेन्द्र पासवान र २५...

वैशाख १२ गते काठमाडौँमा बृहत् फोटो प्रदर्शनी

विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो। खानी तथा...

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा- वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा...

मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु

जनकपुरधाम, वैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ घर भएका पत्रकार यादवको आज बिहान जनकपुर ढल्केवर सडक...

वरिष्ठ प्रहरी नायब निरीक्षकले बोकेको अटोमेटिक पेस्तोल गायब

बारा ।बारा जिल्लामा एक जना बरिष्ठ प्रहरी नायब निरीक्षकले बोकेको पेस्तोल हराएको घटना बाहिरिएको छ  । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ प्रहरी नायब निरीक्षकले बोकेको अटोमेटिक पेस्तोल गायब भएको छ।...

लोकप्रिय

ताजा अपडेट