मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन राज्यमन्त्री
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ । मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा, माओवादी केन्द्र र जपालाई समेटेर मन्त्रिमण्डल विस्तार...
निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई प्रभावित पारेर जनता समाजवादी पार्टीमा सनाखत गर्न प्रलोभन दिइरहेको आरोप लगाएको छ ।
जसपा नेपालबाट अलग भएर...
गौर नगरपालिकाका दलित बस्तीमा राहत वितरण
रौतहट । नेपालमा प्राकृतिक विपत्तिहरू, विशेषगरी बाढी र पहिरोले प्रत्येक वर्ष हजारौँ नागरिकको जनजीवन अस्तव्यस्त पार्दै आएको छ। विपत्तिको मारमा परेका नागरिकहरूलाई तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि सहयोग...
शितलहर र बढदो चिसोका कारण गौरका विद्यालयहरु बन्द
रौतहट । शितलहर र बढदो चिसोका कारण बालबालिका विद्यालय आउन समस्या उत्पन्न भए पछि रौतहटको गौर नगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिएको छ ।
गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायीक...
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद
राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद...
स्थानीय भन्छन् : नगर प्रमुख गुप्ताले गरेको काम सराहनीय
रौतहट १२ पुस । रौतहट जिल्लाको गौर नगरपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ सम्मान गर्ने...
दुर्गा भगवती गाउँपालिकामा जेष्ठ नागरिक सम्मान
रौतहट ।। रौतहटको दुर्गा भगवती गाउँपालिका गङा पिप्रा रौतहटका अध्यक्ष अरुण कुमार साहको प्रयासमा गाउँपालिकाका ५ वटै वडामा जेस्ठ नागरिक सम्मान कार्यक्रम हुँदै छ । सो कार्यक्रमको शुरुवात आज...
आजको मौसम पूर्वानुमानः यी स्थानमा वर्षा
पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मौसममा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएअनुसार शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली...
रौतहटको राजपुरमा यस पटक स्थानिय निर्वाचनको रौनक बेग्लै
रौतहट । पहिलो संविधान सभाको निर्वाचनका बेला बम विष्फोट भएर घाइते भएकाहरुलाई ईटा भट्टामा जलाएको घटनाले चिनिएको रौतहटको राजपुरमा यस पटक स्थानिय निर्वाचनको रौनक बेग्लै छ ।
राजपुरमा नेकपा एमाले...
भारतीय वायु सेनाको विमान दुर्घटनामा दुईको मृत्यु
काठमाडौं १३ साउन । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ ।
मिग-२१ जेट उडानको क्रममा दुर्घटना भएको...














