हिन्दू परिषद नेपाल द्वारा काठमांडूमा शुभकामना समारोह सम्पन

काठमाडौ ।। हिन्दू परिषद नेपाल उपत्यका कमिटी काठमांडू द्वारा आज मधेस मीडिया हाउस अनामनगरमा बड़ा दशै,तिहार,छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान एवं चियापान समारोह सम्पन सम्पन गरेको छ।उपत्यका कमिटी अध्यक्ष...

राष्ट्रपतिले आममाफी दिएपछि पूर्वसांसद रेशम चौधरी रिहा

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को  सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै चौधरी आज बिहान डिल्लीबजार कारागारबाट रिहा...

मलेसियाबाट नेपालीहरुले पठाएको११लाख सहयाेग हस्तान्तरण

राैतहट । मलेसियामा बस्ने नेपालीहरुले पठाएको रकम पिडित परिवारलाई एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।सो रकम मृतकका माता पिता माधाे राम- मिना देवी रामलाई नेपाल पत्रकार महासंघ रौतहटका...

गणतन्त्रको विकासका लागि सबै दल र जनताबीच एकता जरुरी : प्रचण्ड

काठमाडौं १५ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन्...

खाना पकाउने ग्यासको घट्यो खपत

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी) को खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा...

केशरी कल्याण समाज रौतहटको अध्यक्षमा संतोष केशरी

चञ्चल झा, रौतहट । केशरी कल्याण समाज रौतहटको तदर्थ समितीको अध्यक्षमा संतोष केशरी सर्वसहमतीबाट चयन भएका छन् । शनिवार गौर नगरपालिकाको सभा हलमा बसेको बैठकबाट संतोष केशरीको अध्यक्षतामा १५...

गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै आन्दोलन घोषणा

रौतहट । १७ वर्षअघि भएको गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै पीडितहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै...

वडा अध्यक्ष झाले “छोरी संरक्षण” कार्यक्रम अन्तर्गत १५ जना बालिकालाई गरे आर्थिक सहयोग

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरी का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले घोषणा तथा शुभारम्भ गरेको “छोरी संरक्षण” कार्यक्रमलाई निरन्तरता दिएका छन् । आज आईतवार एक कार्यक्रम...

रौतहटमा बारुण यन्त्र दुर्घटना हुँदा चालक सहित पाँच घाइते

रौतहट, १३ वैशाख । रौतहटको गौर नगरपालिकाको एक सवारी दुर्घटना भएको छ । आगो निभाउन गएको बारुण यन्त्र मंगलवार मध्य राति दुघटना हुँदा चालक सहित पाँच जना गम्भीर घाइते...

जसपाले आज टुङ्ग्याउला मन्त्रीको नाम ?

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल गर्ने भएको छ । वर्तमान सरकारमा जसपाले दुई जना मन्त्रालय पाएको छ । त्यसमध्ये शिक्षा मन्त्रालयमा अशोक राईलाई पटाइसकेको...

लोकप्रिय

ताजा अपडेट