गौर ४ मा बाटो चौडिकरण तथा नाला निर्माण ।
नगर मा जनताको समस्यालाइ निकास दिलाउने अभिप्रायले निरन्तर प्राविधिकहरु सहित जनताको घर दैलोमा पुग्दै आएका गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह द्वारा आज गौर नगरपालिका वडा नम्बर ४ मा विगतका...
जनमत पार्टीद्धारा मधेसका मुख्यमन्त्री राउतको राजिनामा माग
जनकपुरधाम। सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत...
नेकपा ( एकीकृत समाजवादी)मा आज कयौं प्रभावशाली नेताहरुले पार्टी प्रवेश
रौतहट । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी)मा आज शनिबारका दिन कयौं प्रभावशाली नेताहरुले पार्टी प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला समिति सदस्य एवं माधव नारायण नगरपालिका...
प्रदेश सभा बैठकमा उपस्थित भएनन् लुम्बिनीका मुख्यमन्त्री गिरी
दाङ । लुम्बिनीमा जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरी अनुउपस्थित भएका छन् ।
सोमबारदेखि सुरु भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गिरी दुई दिन नै अनुउपस्थित भएका हुन् ।सरकार अल्पमतमा...
आयुर्वेद औषधालय कार्यालय सहायकको भरमा च
श्याम गुप्ता वीरगंज। पर्सा जिल्लास्थित पोखरिया नगरपालिकाद्वारा सञ्चालित त्याहाँका दुई स्थानमा रहेको आयुर्वेद औषधालय कार्यालय सहायकको भरमा चलेका छन् । पोखरिया नगरपालिका वडा नं.७ गोविन्दपुरमा रानीगंज आयुर्वेद औषालय र...
वृन्दावन नगरप्रमुख कुर्मीले गरे ईदगाह भवनको शिलान्यास
रौतहट ०५ जेष्ठ । रौतहटको बृन्दावन नगरपालिकाका वडा नं.-९ भुसहा टोल स्थित मुस्लिम समुदायहरुको लागि ईदगाह भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
शुक्रबार एक समारोहका बिच नगरप्रमुख बिनोद...
दुर्गा भगवती गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
रौतहट । स्थानीय तह निर्वाचनका लागि दुर्गा भगवती गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। दुर्गा भगवती गाउँपालिका गंगापिपरामा रहेको आयुर्वेद कार्यालयको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
निर्वाचन...
सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु
सर्लाही– सर्लाहीको मलंगवामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलंगवा नगरपालिका–१२ मा आइतबार बसको ठक्करबाट सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो ।...
सञ्चारकर्मी रवीन्द्र मण्डलको उपचारका क्रममा मृत्यु
रौतहट ६ असोज । दुर्घटनामा घाइते भएका रौतहटका सञ्चारकर्मी रवीन्द्र मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।दुर्गाभगवती गाउँपालिका–३ निवासी सञ्चारकर्मी मण्डल काठमाडौंबाट गौर फर्किने क्रममा उनी चढेको बस ३१...
मधेशमा छैटौं पटक मन्त्रिपरिषद विस्तार, अझै राज्यमन्त्री थप्ने तयारी
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार छैटौं पटक मन्त्रिपरिषद विस्तार गरे । नेपाली कांग्रेसबाट मोहम्मद समिम गृह संचार तथा कानुनमन्त्री बन्दा जनमत पार्टीबाट चन्दन सिंहलाई श्रम तथा...














