प्रदेश २ : सांसदले मन्त्रीलाई झापड हाने

जनकपुरधाम । प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवलाई प्रदेश सभा सदस्य प्रमिला देवी दासले झापड हानेका छन् । प्रदेश सभा भवन बाहिर उपभोक्ता समितिहरुले...

प्रदेश २ को संसद आज पनि अवरुद्ध : मन्त्री माथि महिला सांसदद्वारा हातपात

जनकपुर । डेढ महिनापछि सुरु हुन लागेको प्रदेश २ को प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध भएको छ । सोमबार बसेको प्रदेशसभा बैठक सत्तापक्षकै अवरोधका कारण स्थगन भएको थियो । मंगलबार...

रौतहटको गौर अस्पताल पहिलो पटक शुरु भयो भिडियो एक्स रे

रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरको रेेेफर अस्पतालको रुपमा परिचित रौतहटको एक मात्र जिल्ला गौर अस्पताल सुविधा सम्पन्न बन्न थालेको छ । अस्पताल विकासको उदेश्यले गौर अस्पताल विकास समितिको अध्यक्षमा...

रौतहटको न्यूनतम तामक्रम ४ डिग्रीमा, आम जनजिवन कष्टकर

रौतहट, १३ पुस । विगत दुई साता देखि निरन्तर रुपमा चलिरहेको पश्चिमा वायु संगै बढेको मुटु काम्ने चिसोबाट रौतहटको जनजिवन नराम्ररी प्रभावित भएको छ । पश्चिमी...

बौधिमाई नगरपालिकाको तेस्रो नगर सभा भव्यका सम्पन्न

रौतहट, ११ पौष ।रौतहटको जिल्ला अन्तर्गगत रहेका बौधिमाई नगरपालिकाले आज शुक्रबार आफनो तेस्रो नगरसभा सम्पन्न गरेको छ ।रौतहट जिल्लाको १८ स्थानीय निकाय मध्ये बौधिमाई नगरपालिकाले आर्थिक वर्ष २०७६।०७७ को...

इशनाथ नपा कार्यालय हातामा अज्ञात समुहद्धारा राखेको प्रेशरकुकर बमलाई सेनाले निष्कृय पारे

रौतहट, ९ पुस । रौतहटको ईशनाथ नगरपालिकाको कार्यालय हाता भित्र अज्ञात समुहले राखेको प्रेशर कुकर बमलाई नेपाली सेनाको बम निरोधक दस्ताले निष्कृय बनाएको छ । इशनाथ नगरपालिका वडा...

ज्यान मुद्दामा ३० वर्ष कैद सजाय पाएका वृद्ध ३२ वर्षपछि पक्राउ

सिरहा । एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ ।  अर्नमा गाउँपालिका–५ ९तत्कालीन सिरहा कृष्णपुर...

उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा

काठमाडौँ । संविधान संशोधनको माग पूरा नभएको भन्दै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । समाजवादी पार्टीबाट सरकारमा दुई जना मन्त्री रहेका छन् । दुबै मन्त्रीहरु उपेन्द्र यादव र...

अत्यधिक चिसो र शीतलहरबाट इशनाथ नगरपालिका (फोटो फिचर)

रौतहट । रौतहटमा केही देखि लगातार दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट रौतहटको जनजीवन कष्टकर बनेलगत्तै रौतहट जिल्लाको सदरमुकामको पश्चिम भेगतिर रहेको इशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले...

पार्टीबाट अधिकार स्वतंत्रता मिल्दैन : डाक्टर राउत

रौतहट ।। जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डाक्टर सी के राउतले मधेशवादी पार्टी प्रति व्यंग गर्दै साली , समधी ,घरवाली बाला पार्टीबाट मधेशी ,दलित, मुस्लिम ,जनजाति , आदिवासी , विपन्न...

लोकप्रिय

ताजा अपडेट