एमसीसी सम्झौता निःसर्तरुपमा मुलुक र जनताको हितमा कार्यान्वयन गरेमा आफुहरुले विरोध नगर्ने
जनकपुर । नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता हरिभक्त कँडेल ‘प्रतिक’ ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता निःसर्तरुपमा मुलुक र जनताको हितमा कार्यान्वयन गरेमा आफुहरुले विरोध नगर्ने बताएका छन् ।...
गरुडा नगरपालिका २ को वडा कार्यालय तोडफोड गरेको आरोपमा १८ विद्यार्थी साधारण तारेखमा...
रौतहट माघ २३ // रौतहटको गरुडा नगरपालिका २ को वडा कार्यालय तोडफोड गरेको आरोपमा परेका १८ जना विद्यार्थी साधारण तारेखमा रिहा भएका छन्।
बिहीबार जिल्ला अदालत रौतहटको आदेशमा विद्यार्थीहरुलाई अभिभावकको...
गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
२२ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ ।
अख्तियार...
सभामुखमा सापकोटा ‘निर्विरोध’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दर्ता गरेन् । यो संगै सभामुखमा नेकपाका उम्मेदवार अग्नि सापकोटाको मात्रै उम्मेदवारी दर्ता भएको छ । मंगलबार बिहान बसेको कांग्रेस...
नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
काठमाडौं // प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनित्रिसभाको रिक्त सभामुख पदमा उम्मेदवारी नदिने भएको छ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो।
संसदीय दलले सभामुखमा...
आज ओली र मोदी प्रधानमन्त्रीले बिहान ११ बजे आइसिपी उद्घाटन गर्ने
काठमाडौ ।। भारतीय लगानीमा विराटनगरको जोगबनी नाकामा निर्मित एकीकृत जाँचचौकी (आइसिपी), र भूकम्पमा भत्किएका घरहरु पुनर्निमाण परियोजनाको आज (मंगलबार) उद्घाटन हुँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...
राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने
काठमाडौ ।। आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार, सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि...
भर्खरै यति र बुद्ध एयरका जहाज विमानस्थलमै ठोक्कियो
काठमाडौं । आज सोमबार बिहान त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएका छन्। जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सका जहाज ठोक्किएका हुन्।
जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान...
बेलायती अध्येताले थाले पतौरा मन्दिरको पुरातात्विक अध्ययन
रौतहट ।। रौतहटको मौलापुर नगरपालिकाको पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्विक अध्येताहरूद्वारा अध्ययन भइरहेको छ । मन्दिर उत्खननको क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्विक अध्ययन...
राष्ट्रिय सभा चुनावको मतपत्र तयार
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आवश्यक मतपत्र छपाइ गरी सातवटै प्रदेशमा पठाइएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यका लागि माघ ९ मा निर्वाचन...















