फेरि थप २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं ३१ वैशाख । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन्...
कोरोना संक्रमित बढेपछि बारामा निषेधाज्ञा जारी
बारा ३० वैशाख । मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।
क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना...
नेपालमा एकैदिन ७४ कोरोना संक्रमित भेटियो, संक्रमितको संख्या २०८ पुग्यो
काठमाडौं, ३० वैशाख । नेपालमा थप १७ जनामा कोरोना संक्रमण भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार गरिएको नमूना परीक्षणमा १७ जना थप भएका हुन् ।
मंगलबार बिहानै ५७ जनामा...
लकडाउन जेठ ५ गतेसम्म
काठमाडौं : सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले देशमा जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाइरस सङ्क्रमण फैलन नदिन लकडाउन लम्बिने लगभग निश्चित
काठमाण्डौं, ७ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउनको अन्त्य नहुने बताउनु भएको छ ।प्रधानमन्त्री ओलीले भारतमा सङ्क्रमणको स्थिति मुल्यांक गरेरमात्र सीमा खोल्ने विषयमा...
जिल्ला प्रशासन कार्यालय रौतहट गौरको घिमिरे द्वारा नँया भवनको उदघाट्न
रौतहट,५ बैशाख। जिल्ला प्रशासन कार्यालय रौतहट गौरको नया भवनको उदघाट्न गृहमन्त्री रामबहादुर थापा (बादल ) ले गर्ने कार्यक्रम तोकिए पनि बिश्वब्यापी कोरोना भाईरसले लकडाउन भएको अवस्थामा प्रमुख जिल्ला अधिकारी...
कोरोना संक्रमणको आशंका गरिएका २ जना अस्पतालबाट फरार
अमगरढी ३० चैत्र – कोरोना भाइरस संक्रमणको आशंकामा डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २ जना भागेका छन् अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंका भर्ना भएका ४० वर्षीया...
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको संक्रमण देखिएको ठाउँलाई पूर्णरुपमा लकडाउन गरिने
जनकपुरधाम ३० चैत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको संक्रमण देखिएको ठाउँलाई पूर्णरुपमा लकडाउन गरिने बताएका छन् । यसका लागि संघीय सरकारका गृहमन्त्रीसहित सरोकारवालासँग कुराकानी भएको...
वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज चैत्र ३० — कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीनजनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको...
रौतहटका एसपी कर्णजित गीत गाउन थाले
रौतहट । लकडाउनका कारण घरमै थुनिएर बसेका स्थानीयलाई मनोरन्ञन गराउन र कोभिड १९ महामारीबारे जनचेतना फैलाउन रौतहटमा स्थानीय प्रशासनले नौलो कामको शुरुवात गरेको छ ।
बिहीबार साँझ गौर बजारको मुख्य...















