आगलागीबाट एक सय दुईजनाको मृत्यु
काठमाडौं– गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना...
गौरमा बल्ड बैँक भवनको शिलान्यास
रौतहट ११ फागुन ।। रौतहट जिल्लाको सदरमुकमा गौरमा बल्ड बैँकको स्थापना हुने भएको छ ।
आज आईतावर गौर नगरपालिका नगरप्रमुख अजय कुमार गुप्ताले नेपाल रेडक्रस सोसईटी गौर शाखामा बल्ड बैँकको स्थापनाको...
२०४७ सालको संविधान पुनर्स्थापना, हाम्रो अभियान भन्दै राजावादीले गरे रौतहटमा पत्रकार सम्मेलन
रौतहट। नेपालमा संघीयता लागू भएपछी जनता असुरक्षित महसुस गरेको र महिला हिंसा बढदै गएकोमा राज सस्था पुनः स्थापना गर्नको लागि विस्तारै देशव्यापी रुपमा राजाको समर्थकहरुले हरेक जिल्लामा विशाल जुलुस...
३ नम्बर प्रदेश को राजधानी हेटौंडा र प्रदेशको नाम वाग्मती तय
प्रदेश नम्बर ३ को राजधानी हेटौंडा र प्रदेशको नाम वाग्मती तय गरिएको छ ।
प्रदेश सभाको आइतबारको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो ।
फेरि थप २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं ३१ वैशाख । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन्...
थप ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि
काठमाडौ ।। शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।
आकस्मिक अवतरण ७९ जना सवार श्री एयरलाइन्सको विमान
नेपालगञ्ज। श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ। नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले...
अझै आएन गच्छदारका ११ जनाको नाम , कांग्रेस–फोरम समायोजन अस्थिर
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराएका छैनन् । आफ्नो पार्टीलाई कांग्रेसमा समाहित...
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
काभ्रेपलाञ्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय तहमा मनलाग्दी कर्मचारी नियुक्ति नगर्न निर्देशन दिएको छ । उनले आयोगको हेटौँडास्थित कार्यालयद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘भ्रष्टाचार नियन्त्रण र...
पर्साको पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग सहकार्य गरिने
१ मंसिर, वीरगञ्ज । भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा पर्सा जिल्लाको पर्यटन प्रवर्द्धनका लागि अझै जिम्मेवार भएर लाग्ने प्रतिवद्धता सरोकारवालाले गरेका छन् ।
होटल तथा पर्यटन व्यवसायी र पर्यटन पत्रकार...















