आन्दोलनको क्रममा गरिएको वाचा पुरा गर्न रोजगार योजना ः मुख्यमन्त्री राउत
सर्लाही, माघ १४ । मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको क्रममा आफुहरुले युवाहरुलाई स्वदेशमै रोजगार उपलब्ध गराउने भनि गरेको वाचा पुरा गर्न प्रदेश सरकारले रोजगार योजना ल्याएको बताउनु भएको छ...
राज्यमन्त्री डिम्पल झाले दिइन् राजिनामा
जनकपुर // प्रदेश २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले पदबाट राजिनामा दिएकी छन् । मंगलबार राजिनामा पत्र लेख्दै राज्यमन्त्री पदबाट उनले राजिनामा गरेकी हुन् ।मंगलबार राजिनामा पत्र...
बहस नगरौं, एमसीसी पास गरौं’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाइ, शुभकामना दिँदै एमसीसी पास गर्ने सन्देश दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सापकोटालाई प्रधानमन्त्री तथा दलका तर्फबाट बधाइ दिँदै...
पालैपालो मधेसी दललाई सरकारको लोभ देखाइएको छ : राजपा
काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकारले मधेसी दलभित्र खेल्न खोजेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले मधेसको...
रौतहट सेक्रेटरी शाही पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको माओबादी रौतहट जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला समिति सदस्य दुर्गा बल लाई रौतहट बाट पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलीले मकबानपुर सिमा...
गढीमाई नपाद्धारा चार वटा टिपर नियन्त्रणमा
रौतहट, १३ माघ । रौतहटकोे गढीमाई नगरपालिका स्थित रहेको वागमती नदीबाट खोलाजन्य बस्तुको निकासी गर्नमा अनाधिकृत रुपमा बरथवा नगरपालिकाबाट हस्तक्षेप गरेपछि गढीमाई नगरपालिकाले चार वटा टिपर नियन्त्रणमा लिएका छन्...
घरमा राखिएको बम सेनाद्वारा डिस्पोज
वीरगञ्ज – नेशनल मेडिकल कलेज वीरगञ्जका सन्चालक बसरुद्धिन अन्सारीको घरको मुल गेटमा राखिएको बम डिस्पोज गरिएको छ । सोमबार बिहान साढे ८ बजेको समयमा अन्सारीको घरमा भेटिएको बमलाई नेपाली...
बिहान शंकास्पद वस्तु फेला
वीरगञ्ज । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अन्सारीको निवासअगाडि शंकास्पद वस्तु फेला परेको छ ।
वीरगञ्ज महानगरपालिका–१०, पानीट्याङकीस्थित अन्सारीको घरअगाडि सोमबार बिहान शंकास्पद वस्तु भेटिएको हो ।
घरअगाडि शंकास्पद वस्तु...
एनसेलको मोबाइल टावरमा विष्फोट
सर्लाही // सर्लाहीको उत्तरी चुरे क्षेत्र स्थित परवानीपुरमा रहेको एनसेलको मोबाइल टावरमा विष्फोट गराइएको छ ।
लालबन्दी नगरपालिका–१६ स्थित टावरमा गएराती १ बजेतिर विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी...
भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग
काठमाडौँ । ७१ औं गणतन्त्र दिवसका अवशरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ । नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवशरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक...












