नेपाल पत्रकार महासंघ धनुषा शाखाकी उपाध्यक्ष मनिका झा प्रेस संगठन नेपालमा प्रवेश

जनकपुरधाम : नेपाल पत्रकार महासंघ धनुषा शाखाकी उपाध्यक्ष मनिका झा प्रेस संगठन नेपालमा प्रवेश गरेकी हुँन्। यसअघि स्वतन्त्र रुपमा पत्रकारीता गर्दै आएकी उनी शुक्रवार एक कार्यक्रमकाबीच प्रेस संगठनमा प्रवेश गरेकी...

कालोपटी बाँधेर मौन प्रदर्शन गर्ने : नौशाद आलम

राकेश यादव , ७ कार्तिकराजपुर बम काण्डका आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलंवित सांसद मोहमद आफताव आलमको पक्षमा शुक्रवार नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्ने भएको छ ।जिल्ला कार्य समितिको...

मकवानपुरको चेपाङ बस्तीमा अब होमस्टे बनाइने

हेटौंडा– अति सिमान्तकृत चेपाङ जातिको सस्ंकृति झल्काउने गरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी वर्ष होमस्टे निर्माण गर्ने भएको छ । चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको राक्सिराङमा आगामी आर्थिक...

रौतहटमा १५ जनाको कोरोना संक्रमित थपिए

रौतहट २५ साउन । रौतहटमा आइतबार कोभिड १९ का १५ नयाँ संक्रमित थपिएका छन् । ती संक्रमित गौर नगरपालिकाकै हुन् । सबैभन्दा धेरै वडा नम्बर ५ का रहेका छन् ।...

बाँकेमा गोली चल्यो

बाँके । बाँके प्रहरीले  डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ। डडुवा–६ शिखनपुरूवामा  फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय...

आलमलाई साधारण तारेखमा छाड्‍न वीरगन्जस्थित उच्च अदालतले अस्वीकार

धनुषा । पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई साधारण तारेखमा छाड्‍न वीरगन्जस्थित उच्च अदालत जनकपुरले अस्वीकार गरेको छ ।शुक्रबार उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले विस्फोटक पदार्थ बम प्रयोग गरी कर्तव्य...

आज महाशिवरात्रि पर्व पूजा-आराधना गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध...

होली पर्व सुरु

काठमाडौँ, २१ फागुन । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको छ । मङ्गलबार बिहान ७ बजेर ५७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको...

रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट २२ जेठ । रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए...

१५ लाख फिरौती नदिँदा इटा भट्टामा बम बिस्फोट गराउने महतो पक्राउ

काठमाडौं, असोज ७ // बारा प्रहरीले आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा संलग्न रही फरार व्यक्तिलाई पक्राउ गरेको छ। मंगलबार राति १० बजे बारा परवानीपुर गाउँपालिका १ का ३६...

लोकप्रिय

ताजा अपडेट