बंगलादेश सरकारको निर्णय माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने
काठमाडौ ।। बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ। भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट...
उखु किसानको समस्या समाधान गर्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानको समस्याप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी गरी किसानका हक अधिकारसम्बन्धी कानून प्रभावकारी कार्यान्वयन गर्न र उखु...
कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली
कलैया । समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले शनिबार कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली तथा कोणसभा आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक...
‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान इशनाथ नगरपालिकामा
रौतहट १६ फाल्गुन । रौतहट जिल्ला अन्तर्गत रहेका ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको...
गण्डकीमा २० जनाको नेगेटिभ, एकको पोजिटिभ
कास्की, १८ चैत : गण्डकी प्रदेशमा कोरोना भाइरसको आशङ्कामा सोमबार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि सङ्कलन गरिएकामा त्यसमध्ये २१ जनाको रिपोर्ट आइसकेको छ । त्यसमध्ये २० जनाको नेगेटिभ...
संकटको वेला विपन्नलाई राजनको राहत
रौतहट । विश्व कोरोना भाईरससंग लडिरहेको वेला दैनिक ज्यलादारीबाट गुजारा गर्ने विपन्न परिवारलाई छाक टार्नलाई समेत समस्या भईरहेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि सरकारले घोषणा गरेको लक...
सडक ढलानमा भ्रष्टाचार गरेको समाचार लेख्दा पत्रकार ठाकुर माथि हम्ला गर्ने प्रयास ।
अमित ठाकुर।रौतहट। जेष्ठ २१।रौतहट जिल्लाको गौर नगरपालिकामा प्रदेश सभा सदस्य कोषबाट सडक ढलानमा अनियमिता भएको समाचार लेख्दा ठेकेदारहरुको समुहले म माथि हम्ला गर्ने प्रयास गरेको हो। रौतहट क्षेत्र नंबर...
आर्थिक बर्ष २०७७/७८ को बजेट नगरवासिको हितमा रहेकोे उप-प्रमुख ढकालको दावी।
खगेन्द्र हमाल
सुर्खेत,१० असार,वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७७/ ७८ को कूल बजेट १ अर्व ४२ करोड ९९ लाख ९१ हजार ८२३ रुपैयाँ विनियोजन गरेको छ।
बुधबार बसेको विरेन्द्रनगर नगरपालिकाको सातौ नगरसभाको...
मधेशी पत्रकार समाज नेपाल बाराको नया समिति चयन
अभय दुबे ।। बारा ।। आज मधेशी पत्रकार समाज नेपाल बारा जिल्लाको कार्य समितिको गठन र बिस्तार भएको छ।समितिको विभिन्न पदहरूमा निम्न पत्रकारहरुलाई चयन गरिएको छ। अध्यक्ष मा वीरगन्ज...
टाउको र छाती नरहेको शरीरको आधा भाग भेटियो
महोत्तरी // महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार...














