भारतले दियो ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस
काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
काठमाडौँस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो ।
भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले...
‘चीनले नेपाललाई श्रीलंका बनाउन खोज्दैछ’
पोखरा, १३ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताएका छन् ।
पोखरामा राष्ट्रिय एकता अभियानले आयोजना गरेको ’नेपालप्रति चिनियाँ अभ्यास र...
८० वर्षका बाइडेन फेरि अमेरिकाको राष्ट्रपतिमा उठ्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । बाइडेनले मंगलबार एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपतिको उम्मेदवारका लागि औपचारिक...
भारतमै पक्राउ परे खालिस्तानी नेता अमृतपाल सिंह
काठमाडौँ — खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको पञ्जाब प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
शिखहरूका...
टर्की भूकम्पमा परेका २१ नेपाली सम्पर्कमा, २ जना सुरक्षित स्थानतर्फ गए
काठमाडौं २५ माघ । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २१ जना नेपाली सम्पर्कमा आएका छन् । टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित टर्कीमा रहेका २१ जना नेपाली...
भारतीय वायु सेनाको विमान दुर्घटनामा दुईको मृत्यु
काठमाडौं १३ साउन । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ ।
मिग-२१ जेट उडानको क्रममा दुर्घटना भएको...
भूकम्पपछि तालिबान सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग
एजेन्सी। मंगलबार बिहान ६ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएपछि अफगानिस्तानको तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि याचना गरेको छ।
अफगानिस्तानमा भूकम्पका कारण एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ठूलो धनजनको...
अफगानिस्तानमा चार विस्फोटन, कम्तीमा ३७ जनाको मृत्यु
काबुल । अफगानिस्तानका विभिन्न चार स्थानमा बिहीबार बम विस्फोट हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । ८७ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
मजार–इ–सरिफको एउटा शिया मस्जिदमा...
चट्याङ लागेर १४ जनाको मृत्यु
भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भीषण वर्षा र चट्याङ परेर ती नागरिकको ज्यान गएको बताइएको छ ।...