टर्कीमा भूकम्प, कम्तिमा १४ जनाको मृत्यु
एजेन्सी : टर्कीमा शक्तिशाली भूकम्प गएको छ । टर्कीको पूर्वी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । एलाजिग्...
मृत्युदण्डको सजाय पाएका उमेशलाई नेपाल ल्याउने ; सरोज राय
काठमाण्डौं, ८ माघ ।पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका प्रदेश नं. २ धनुषाका उमेश यादवलाई नेपाल ल्याउने समाजिक अभियन्ता सरोज यादवको सपना पुरा भएको छ ।रोजगारीको शिलसिलामा साउदी...
आज ओली र मोदी प्रधानमन्त्रीले बिहान ११ बजे आइसिपी उद्घाटन गर्ने
काठमाडौ ।। भारतीय लगानीमा विराटनगरको जोगबनी नाकामा निर्मित एकीकृत जाँचचौकी (आइसिपी), र भूकम्पमा भत्किएका घरहरु पुनर्निमाण परियोजनाको आज (मंगलबार) उद्घाटन हुँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...
यमनमा मिसाइल आक्रमणमा परि कम्तीमा ८० सैनिक मारिए
काठमाण्डौ – यमनमा एक आर्मी प्रशिक्षण शिविरमा गरिएको मिसाइल आक्रमणमा परि कम्तीमा ८० सैनिक मारिएका छन् ।
अधिकारीहरुका अनुसार मरिब प्रान्तमा शनिबार भएको मिसाइल आक्रमणमा ठूलो सङ्ख्यामा सैनिक घाइते पनि...
रौतहटका खेलाडीले मुम्बईमा जारी एसिया कप कराते च्याम्पियनसिपमा चार पदक हात पारे
रौतहट ६ माघ । रौतहटका खेलाडीले मुम्बईमा जारी एसिया कप कराते च्याम्पियनसिपमा चार पदक हात पारेका छन् । महिला ४५ किलो तौल समुहमा रौतहट निबासी बिबिका श्रेष्ठले कातामा...
UAE मा बस दुर्घटना : ३ नेपालीकाे ज्यान गयाे, घाइते १४ जनाको पहिचान खुल्याे
यूएई – यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीकाे ज्यान गएकाे छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा...
वर्षा र हिमपातले अफगानिस्तान र पाकिस्तानमा ४३ जनाको मृत्यु
हिउँदको समयमा आएको वर्षा र हिमपातका कारण अफगानिस्तान र पाकिस्तानमा ४३ जनाको मृत्यु भएको छ । सडकमा हिउँ जमेकाले सफा गर्ने काम भइरहेको र मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको उच्च...
भारतीय कस्टमले निर्माण थालेको स्वागतद्वार दशगजामा, निर्माण कार्य स्थगित
लहान ।। सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका – ४ ठाडी बजार नजिकै एक हप्ता अगाडिदेखि भारतीय कस्टम कार्यालय ले निर्माण गर्न लागेको स्वागतद्वार दशगजामा परेपछि निर्माण कार्य स्थगित गरिएको छ।...
मस्जिदमा विष्फोट हुँदा डीएसपीसहित १४ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
यो घटनामा क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु...
नेपालको गौर नाकाबाट भारतमा प्रवेश गर्दा बैरगनिया बोडरमा एक शंखास्पद प्रकाउ
रौतहट ।। भारत विहार राज्यको बैरगनिया बा‘र्डरमा रहेका भारतीय सिमा सुरक्षा बल २० नम्बर बटालियनका टोलीले एक जना शंकास्पद व्यक्तिलाइ विहिवार विहान १० बजेको समयमा पक्राउ गरेका छन । पक्राउ...















